धनकुटा सेरोफेरो

किरात राई यायोक्खा धनकुटाले संग्रहालय सहितको भवन निर्माण गर्दै(भिडियो सहित)

धनकुटा । किरात राई यायोक्खा धनकुटाले संग्रहालय सहितको भवन निर्माण गरिरहेको छ । विभिन्न संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन गर्दै यायोक्खाले आफ्नै भवन निर्माण गर्दै गरेको हो । धनकुटा नगरपालिका

नेपाली कांग्रेस धनकुटाको पाख्रीवास नगरपालिका ७ र ८ द्वारा अन्तरक्रिया

धनकुटा । नेपाली कांग्रेस पाख्रीवास ७ र ८ ले शुक्रवार छलफल तथा अन्तरक्रिया गरेको छ । पार्टीको १५ ओैं महाधिवेशन नजिकिदै गर्दा यहाँका स्थानिय नेता कार्यकर्ता सँग छलफल गरेको हो

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,४ पुष। धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको धनकुटा नगरपालिका ७ को बसपार्क,हुलाकटोल , मुलघाट, बुढीमोरङ,तेम्बाङ लगायतका क्षेत्रहरुमा बिहान ८ बजेदेखि दिउंसो १२ बजे

धनकुटामा साप्ताहिक हाटबजार अनुगमन

धनकुटा । धनकुटामा साप्ताहिक हाटबजार अनुगमन गरिएको छ । खाद्य प्रविधि कार्यालय धनकुटाद्वारा धनकुटा नगरपालिकाको समन्वयमा साप्ताहिक हाटबजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा चटपट पसलहरुमा आगामी दिनमा पत्रिका/किताबमा खाजा

धनकुटाको पाख्रिबासमा करेन्ट लागेर मृत्यु भएका बालकको परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था सहित दोषीमाथि कारबाहीको माग

धनकुटा,३ पुष । द काउन्सिल अफ जेनजी धनकुटा र सचेत नागरिक समूहको तर्फबाट प्राधिकरणको गम्भीर लापरबाहीले भएको बालकको मृत्युप्रति क्षतिपूर्ति र सुरक्षा सुधार सहितका माग राख्दै नेपाल विद्युत् प्राधिकरण, धनकुटा

एमाले महाधिवेसन : धनकुटाबाट केन्द्रिय सदस्यमा दुई जना निर्वाचित

धनकुटा,३ पुष । नेकपा एमालेको सम्पन्न ११ औं महाधिवेसनमा धनकुटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका २ जना नै निर्वाचित भएका छन् । धनकुटाबाट निवर्तमान केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार

यिनै हुन् धनकुटाको पाख्रिबासमा करेन्ट लागेर मृत्यु भएका १४ बर्षिय बादल तामाङ

धनकुटा,२ पुष । धनकुटाको पाख्रिबासमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ५ चौतारा स्थित जंगलमा आज बिहान करिब ९ बजे गैरी गाँउ बस्ने लोक बहादुर

धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा प्रहरी चौकी मुलघाटको निरिक्षण

धनकुटा,२ पुष । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा प्रहरी चौकी मुलघाटको निरिक्षण गरेका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख

धनकुटाको श्री आधारभूत बिद्यालयका विद्यार्थीलाई रोटरी क्लबद्वारा ट्र्याक सुट वितरण

धनकुटा । चिसो बढे सँगै रोटरी क्लब अफ पशुपति काठमाण्डौले धनकुटा नगरपालिका वडा नम्बर दशमा रहेको श्री आधारभूत विद्यालय उत्तरपानीका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ । विद्यालयको ५८ औ

धनकुटाको पाख्रिबासमा करेन्ट लागेर एक बालकको मृत्यु

धनकुटा,२ पुष ।धनकुटाको पाख्रिबासमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको पाख्रिबास नगरपालिका ५ चौतारा स्थित जंगलमा आज बिहान करिब ९ बजे गैरी गाँउ बस्ने लोक बहादुर तामाङको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।