धनकुटा सेरोफेरो

धनकुटाको छथर जोरपाटीमा बजार अनुगमन

धनकुटा,१ पुस । धनकुटाको छथर जोरपाटीमा बजार अनुगमन गरिएको छ । खाद्य प्रविधि कार्यालय धनकुटाको संयोजनमा छथर जोरपाटी गाउंपालिका ६ का विद्यालय क्यान्टिनहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा खाद्य

धनकुटाको साँगुरीगढीमा घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

हिराराज राई ,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र १० मा विभिन्न रोगका कारण अपाङ्गता भएका नागरिकहरूलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई सेवा लिन सहज

धनकुटाको एक होटलबाट लागुऔषध र प्रतिबन्धित औषधि सहित ६ जना पक्राउ

धनकुटा,२९ मंसिर । धनकुटाको एक होटलबाट लागुऔषध र प्रतिबन्धित औषधि सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १५ बस्ने बस्ने २० बर्षिय अनिष राई,धरान उमनपा

धनकुटाको सहिदभूमिबाट लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

धनकुटा,२९ मंसिर । धनकुटाबाट लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका २ का अन्दाजी ३३ बर्षिय शिर कुमार विशुङ्खे रहेका छन् । विशुङ्खेलाई हिजो

धनकुटाको महालक्ष्मी स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण

सन्तोष सुवेदी,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७, स्थित जितपुरमा १ हजार ५ सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ। निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा

कांग्रेसको १५ औ महाधिवेशन धनकुटाको पूर्ण एकताको महाधिवेशन हुने

धनकुटा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन धनकुटा जिल्लामा पूर्ण एकताको महाविधेशन बनाउनु पर्नेमा धनकुटाको पाख्रिवासमा नगर कार्य समिति पाख्रिवासद्धारा आयोजना गरिएको वृहत भेलामा सहभागीले वताए । नेपाली कांग्रेस धनकुटाका

धनकुटाको पाख्रिबासमा इभी गाडी दुर्घटना,६ जना घाइते

धनकुटा,२७ मंसिर । धनकुटामा इभी गाडी दुर्घटना भएको छ । इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४७८६ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्गमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित

धनकुटामा श्री स्वच्छ सेवा महिला लघुउधमी श्रमिक सहकारी संस्था लि. हिलेको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

धनकुटा,२७ मंसिर । धनकुटामा श्री स्वच्छ सेवा महिला लघुउधमी श्रमिक सहकारी संस्था लि. हिलेको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । शिक्षाविद बिश्वनाथ दाहालको प्रमुख आतिथ्यतामा आज सम्पन्न उक्त साधारणसभामा

धनकुटाका दुई जना लागूऔषध गाँजा सहित इटहरीबाट पक्राउ

धनकुटा । सुनसरीको बिभिन्न स्थानबाट लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । मंसिर २५ गते सुनसरीको इटहरी उपमहानगरपालिका-१३ स्थितमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले धनकुटा साँगुरीगढी-५ का

धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२६ मंसिर। धनकुटाका केही स्थानमा भोलि(शनिवार) का दिन बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको चौबिसे गाउंपालिकाको लाप्से,मुढेबास,कुरुले तेनुपा,सुक्रबारे,बुधाबारे लगायत बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा बिहान ७ बजेदेखि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।