धनकुटा सेरोफेरो

धनकुटाकी २० बर्षिया स्मारिका राई ,जो कलिलै उमेर बिद्यालयका प्रधानाध्यापक बनिन्

धनकुटा । धनकुटाकी स्मारिका राईले २० वर्षमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हालेर आफ्नो क्षेत्रमा विशेष चर्चा कमाएकी छिन्। उनी हाल साँगुरीगढी गाउँपालिका–८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्।

धनकुटामा आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विदुर खवास, धनकुटा । आठौँ सामाजिक सुरक्षा दिवस–२०८२ को अवसरमा धनकुटा नगरपालिकाले बिहिबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादनकत्वमा

पाख्रिबासमा कार दुर्घटना,दुई जना घाइते

धनकुटा,११ मंसिर । धनकुटाको पाख्रिबासमा कार दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको पाख्रिबास नगरपालिका ४ का ५३ बर्षिया जिवन श्रेष्ठ र उहांकी छोरी २३ बर्षिया

धनकुटाको सहिदभूमिमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

धनकुटा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको सहिदभूमि गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका

धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

धनकुटा,९ मंसिर । धनकुचामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ । जिल्ला सदरमुकाम धनकुटामा धनकुटा नगरपालिकाको आयोजनामा अभियान सुरु गरिएको हो । प्रविधिको

२३ बर्षपछि धनकुटाकी पदम मायालाई क्षतिपूर्ति

नारायण कुमार राई/धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममाया गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१

धनकुटाका दुई जना लागू औषध गाँजा सहित धरानबाट पक्राउ

धनकुटा,९ मंसिर । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा

तोकिएको भन्दा ५ बर्ष बढी जेल बसेकी धनकुटाकी पदम मायाले पाइन् ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति

धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममायाँ गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१ छ नं.बुधबारे

खुवालुङ सांस्कृतिक सम्भाव्यता अध्ययनका लागि स्थलगत अवलोकन(फोटो फिचर)

  हिराराज राई ,धनकुटा । खुवालुङ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै गरिएको भौतिक निर्माण तथा सम्भाव्यता अध्ययनलाई थप प्रभावकारी बनाउन सोमवार एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको

एमाले धनकुटाद्वारा महाधिवेशन प्रतिनिधि छनौटका लागि अन्तिम मतदाता नामावली प्रकाशन

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आज साँझ ५ बजेसम्मका लागि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।