धनकुटा । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ
हिराराज राई,धनकुटा ।धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा तथा दिगोपना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–२ स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारको संयुक्त आयोजनामा माघ्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा
धनकुटा,२ माघ । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र पारदर्शी रुपमा सम्पन्न गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत तथा
धनकुटा,२ माघ । जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक बन्दी धनकुटाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सांगुरीगढी गाउंपालिका १ का ३३ बर्षिय
धनकुटा,१ माघ । धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगा स्थित गजे गैरीमा माघे मेला उत्सवको अवसरमा परम्परागत गोरु जुधाई प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रगतिशील सेवा समाज पाख्रीबासको आयोजनामा तथा पाख्रीबास
धनकुटा,१ माघ । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम आवेदन दर्ताको म्याद थप गरिएको छ । २ दिन म्याद थप गरी अब माघ ३ गते सम्म आवेदन फारम भर्न सकिने जिल्ला
धनकुटा,३० पुष । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत पुस २५ गते देखि माघ १
धनकुटा,३० पुष । धनकुटाको पाख्रिबासमा पुगेर नेपाली सेनाको निशान पदयात्रा सम्पन्न भएको छ । बिजयपुरगढी देखि सांगुरीगढी,मूलघाट,बेलहरा,धर्मशाला हुंदै करिब १४ किलोमिटरको दूरी यात्रा तय गर्दै आज पाख्रिबास नगरपालिका भवनमा एक