धनकुटा सेरोफेरो

धनकुटाबाट सान बहादुर राई श्रम संस्कृति पार्टीको उम्मेदवार

धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटाबाट सान बहादुर राईलाई उम्मेदवार बनाउने भएको छ । सभापति हर्क साम्पाङले राई लाई उम्मेद्वारको टिकट दिएको महासचिव आरेन राईले बताए ।

धनकुटाको साँगुरीगढी–७ गोलखाडीमा श्रम संस्कृति पार्टीको समिति गठन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गोलखाडीमा पौष २९ गते मंगलवार श्रम संस्कृति पार्टीको समिति गठन गरिएको छ। स्थानीय राजनीतिक सक्रियता बढ्दो क्रममा रहेको यस क्षेत्रमा

धनकुटाका राईको धरानमा वितण्डा, प्रहरी बनेर उठाउने गर्थे ‘हप्ता’

धनकुटा । धरानमा प्रहरी हुँ भन्दै चन्दा असुली गर्ने एक जना समातिएका छन्। सुनसरीको धरान उपमहानगरपालिकाका होटल तथा रेष्टुरेन्टहरूमा प्रहरीको घुमुवा भन्दै चन्दा असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको

आजबाट तेस्रो त्रिबेणी कप खुल्ला पुरुष भलिबल प्रतियेगिता हुने

बिनोद भण्डारी/धनकुटा(राजारानी), २९ पुष ।धनकुटाको चौबिसे गाउँपालिकाको सहयोगमा आजबाट त्रिबेणी खेलकुद समितिले तेस्रो त्रिवेणि कप पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नं ४ र ५ को

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु ७ दिन भित्र बुझाउन आग्रह

धनकुटा,२८ पुष । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त वा ईजाजत नभएका हातहतियारहरु बुझाउन आग्रह गरेको छ ।

धनकुटाबाट भारी मात्रामा लागू औषध गांजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

धनकुटा, पुस २८ । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितबाट ४५९ किलो ९६५ ग्राम लागु औषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । पुस २७ गते राती ८ बजे इलाका

विजयपुर–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा सम्पन्न

हिराराज राई,धनकुटा । पौष २७ गते ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेना भीमदलगण सल्लेरी ब्यारेक धनकुटाद्वारा आयोजित विजयपुर–साँगुरीगढी–पाख्रिबास निशान पदयात्रा सम्पन्न भएको छ। पदयात्राको क्रममा धरानस्थित

धनकुटामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

धनकुटा,२७ पुष । धनकुटामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको सांगुरीगढी गाउंपालिका १० घुम्ती खोला नजिकै कोशी नदीको तीरमा पहिचान नखुलेको अन्दाजी ३०/३५ बर्षिय पुरुषको शव

धरानबाट यसकारण पक्राउ परे धनकुटा सहिदभूमिका धन बहादुर

धनकुटा । धनकुटाका एक जना सुनसरीको धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका ७ का ३५ बर्षिय धन बहादुर रहेका छन् । राई धरानका होटल तथा रेष्टुरेन्टहरुमा घुमुवा

मन्त्री पराजुलीद्वारा सहिदप्रति श्रद्धाञ्जली, सहिद परिवारसँग आत्मीय भेटघाट

धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणी पराजुलीले आज धनकुटास्थित शहिदभूमिमा पुगेर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। मन्त्री पराजुलीले शहिदभूमि गाउँपालिका–पञ्चकन्या स्थित शहिद पार्कमा पुगेर शहिदहरूको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।