धनकुटा सेरोफेरो

धनकुटाको एमाले जनसभालाई कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सम्बोधन गर्ने

धनकुटा । नेकपा एमालेले आज देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो । एमालेको प्रचार

धनकुटाको साँगुरीगढी स्थित आहाल डाँडामा माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता हुँदै

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ र १० को सिमाना आहाल डाँडामा आगामी मंसिर १६ देखि १८ गतेसम्म ‘श्री किरातेश्वर देव माङचुला सांस्कृतिक मेला तथा भलिबल प्रतियोगिता–२०८२’

धनकुटामा आज एमालेको वृहत जनप्रदर्शनको तयारी

धनकुटा,२९ कार्तिक । धनकुटामा नेकपा एमालेले आज १५ हजार भन्दा बढी नेता कार्यकर्ता सडकमा उतार्ने भएको छ । एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत धनकुटामा पनि आज वृहत जनप्रदर्शनको तयारी गरिएको हो

धनकुटामा भोलि एमालेका १५ हजार नेता कार्यकर्ता सडकमा उत्रने

धनकुटा,२८ कार्तिक । धनकुटामा नेकपा एमालेले यही कात्तिक २९ गते १५ हजार भन्दा बढी नेता कार्यकर्ता सडकमा उतार्ने भएको छ । एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत धनकुटामा पनि वृहत जनप्रदर्शनको तयारी

धनकुटामा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा समाहित

धनकुटा । विघटित नेकपा एकीकृत समाजवादी धनकुटाको टिम नेकपा एमालेमा समाहित भएको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवं धनकुटा अध्यक्ष अर्जुन राईसहितको टिम एमालेमा समाहित भएको हो ।

सहिदभूमिमा तीन दिन सार्बजनिक बिदा

धनकुटा,२७ कार्तिक । धनकुटाको सहिदभूमि गाउंपालिकाले तीन दिन सार्बजनिक बिदा दिएको छ । गापाका प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर भण्डारीद्वारा हस्ताक्षरित आज जारी सुचना अनुसार कार्तिक २८,३० र मंसिर १

साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षद्वारा योजना अधिकृतमाथि कुटपिट, कर्मचारीको घोर निन्दा

हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण बहादुर राईमाथि गाउँपालिकाकै वडा नं. १ का वडाध्यक्ष गोबिन्द लिम्बुले कार्यकक्षमै कुटपिट गरेको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरुले संयुक्त

धनकुटामा मतदान स्थल र केन्द्रबारे छलफल

धनकुटा । आगामी फाल्गुण २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनका लागी धनकुटा जिल्लामा मतदतान केन्द्र र मतदान स्थलहरुको वारेमा आज बैठक सम्पन्न भयो । धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी

साँगुरीगढी गाउँपालिकामा चर्कियो आन्तरिक विवाद

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा आन्तरिक विवाद चर्किएको छ। गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यपालिकाका केही सदस्यहरूले गाउँपालिकाको काममा अवरोध पुर्‍याइरहेको बताएका छन्।

धनकुटा र भोजपुरमा अवैध गाँजा फडानी गरी नष्ट

विराटनगर, कार्तिक २७ गते । भोजपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा रोपिएका अवैध गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ । कार्तिक २६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।