धनकुटा,२७ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित सिमसार क्षेत्रमा रहेको यलम्बरको सालिक तोडफोड गरिएको छ । पाख्रिबास सिमसार क्षेत्रको मुख्य प्रबेशद्वार नजिकै रहेको उक्त सालिक अज्ञात ब्यक्तिहरुले तोडफोड गरेको
धनकुटा । सुनसरीको धरान उपमहानगरपालिका-२० कोकाहा खोलाबाट ११ किलोग्राम गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २३ वर्षीय सिद्धार्थ राई रहेको कोशी प्रदेश
बिनोद भण्डारी,धनकुटा(राजारानी) । नेकपा एमाले चौबिसेले संघीय गणतन्त्र र संविधान रक्षाका लागि जनप्रदर्शन गरेको छ। राजरानी बजारमा आयोजित उक्त प्रदर्शनमा सयौंको संख्यामा पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्तिथिति थियो।लोकतन्त्र र संविधानको
धनकुटा,२५ कार्तिक । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको धनकुटा बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा आज बिहान १० बजे देखि सांझ ४ बजे
धनकुटा,२४ कार्तिक । धनकुटामा वेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । जिल्लाको पाख्रिबास नगरपालिका १० चुङबङमा झाडीमा लुकाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी
धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी
धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन कटेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता औँल्याएका छन्
धनकुटा , कार्तिक २२ । धनकुटाबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राई रहेका छन् ।
धनकुटा,२० कार्तिक । धनकुटामा रहेको करदाता सेवा कार्यालय नहटाउन र त्यसलाई स्तरोन्नति गरी पूर्वी पहाडी जिल्लाहरुकै लागी आन्तरीक राजश्वय कार्यालय बनाई धनकुटामानै राख्न आज धनकुटाका उद्योगी व्यावसायी तथा व्यापारीहरुले माग
धनकुटा,२० कार्तिक । सामाजिक अभियन्ता लाक्पा तामाङ रिहा भएका छन् । गाली गलौज र साइबर अपराध मुद्दामा गत कार्तिक १७ गते पक्राउ परेका तामाङ आज रिहा भएका हुन् । जिल्ला