धनकुटा सेरोफेरो

उत्तरपानी युवा क्लबद्वारा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोजन

धनकुटा । धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा रहेका असहाय तथा ज्येष्ठ नागरिकलाई कृष्ण जन्माष्टमीको अवसरमा पाख्रीबास नगरपालिका–९, उत्तरपानीका उत्तरपानी युवा क्लबले एक छाक भोजन गराएका छन्। आफ्ना स्वर्गीय मातापिता तथा पुर्खाको

रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन गरिने

धनकुटा । भाद्र १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा धनकुटामा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। जिल्ला प्रशासन कार्यालय, धनकुटा र कर्मचारी मिलन केन्द्र, धनकुटाको

निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित

धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा रमेश बस्नेत निर्वाचित भएका छन्। महालक्ष्मी कन्ट्रक्सनका बस्नेतले ४८ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी यज्ञबहादुर राईलाई १५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित

धनकुटाको पाख्रिबास स्थित सयपत्री स्कुल परिवारद्वारा बाढीपीडितका लागि १ लाख १ हजार ५५५ रुपैयाँ सहयोग

धनकुटा । धनकुटाको पाख्रिबास ४ स्थित सयपत्री सेकेण्डरी बोर्डिङ स्कुल परिवारले गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट र गोरखामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै

धनकुटाका विभिन्न क्षेत्रमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार ११ केभी जितपुर फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार भोलि भदौ २० गते शनिबार बिहान १०

धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसर पारेर जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटी धनकुटाको सहकार्यमा

धनकुटामा बोलेरो र अटो ठोक्किँदा पाख्रिबासका दुई जना घाइते

धनकुटा । धनकुटामा बोलेरो र अटो एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। धनकुटा नगरपालिका–१० पात्ले खोला स्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब १०ः२० बजे दुर्घटना भएको हो। धरानबाट धनकुटातर्फ

धनकुटाको सांगुरीगढी गाउँपालिकाद्वारा भोटेकोशी बाढी प्रभावित नागरिकलाई ३० लाख रुपैयाँ सहयोग

हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले हिमताल विष्फोटनका कारण भोटेकोशी, त्रिशूली लगायतका नदीहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

धनकुटाको पाख्रिबास स्थित शीतलादेबी अंग्रेजी माबिद्वारा बाढी पीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग

धनकुटा । बाढी तथा दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रिबास–३ स्थित शीतलादेवी अंग्रेजी माध्यमिक बिद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५५ रुपैयाँ

धनकुटाको महालक्ष्मी नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ४८ हजार रुपैयाँ सहयोग गर्ने

धनकुटा । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनर्स्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २१९ रुपैयाँ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।