धनकुटा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ धनकुटाको पाख्रिबास–४ स्थित जालपादेबी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्। विद्यालयमा अध्ययनरत कक्षा
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट १५ किलो ७३ ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान करिब ७ बजे कोशी लोकमार्गअन्तर्गत भेडेटार चोकमा
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा अपराध न्यूनीकरण, कुरीति नियन्त्रण तथा लागूऔषधविरुद्ध सचेतना फैलाउने उद्देश्यले सार्वजनिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय
धनकुटा । धनकुटाको हिले र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलमा अनुगमन गर्दा विभिन्न कमजोरी भेटिएपछि एउटा पसल सिलबन्दी गरिएको छ भने चारवटा फार्मेसीका सञ्चालकलाई औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन
धनकुटा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ जाल्पादेवी माध्यमिक विद्यालय, पाख्रिबास–४, धनकुटाका कक्षा ११ र १२ का विद्यार्थीहरूले एक दिनको खाजा खर्च बराबरको रु.
धनकुटा । जितपुर ३३/११ केभी हिले सबस्टेसनअन्तर्गतको जितपुर फिडरमा आवश्यक मर्मतसम्भार कार्य गर्नुपर्ने भएकाले आज मंगलबार विद्युत् सेवा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हिलेदेखि महालक्ष्मी नगरपालिका तथा
धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनकुटाको पाख्रीबास नगरपालिकाले ३० लाख २३ हजार ६१४ रुपैयाँ सहयोग गर्ने भएको छ। पाख्रीबास नगर
सर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–७ काे धाप सामुदायिक वन उपभोक्ता समितिको बैठक आज सम्पन्न भएको छ। समितिका अध्यक्ष गोपालबहादुर राईको अध्यक्षता तथा पाख्रीवास नगरपालिका वडा नं ७ का वडाध्यक्ष
धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार शहीदभूमि गाउँपालिकाका सम्पूर्ण स्थानमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार आज भदौ १३ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो
धनकुटा । रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत आयोजनामा कार्यरत धनकुटाकी ३४ वर्षीया रोबी राई सम्पर्कविहीन भएकी छन्। धनकुटा नगरपालिका–७ घर भएकी राई उक्त आयोजनामा Doosan Enerbility कम्पनीअन्तर्गत