धनकुटा । रसुवाको टिमुरेबाट धनकुटाका एक युवक सम्पर्कविहीन भएपछि परिवारले खोजी तथा उद्धारका लागि सहयोग गरिदिन अपिल गरेको छ। धनकुटा नगरपालिका–४, धनकुटा चौतारा घर भई हाल काठमाडौंमा अस्थायी बसोबास गर्दै
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी तथा विपद् प्रभावितका नाममा आफूखुसी आर्थिक सहयोग संकलन नगर्न तथा नगराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाले बिहीबार जारी गरेको सूचनामा २०८३
धनकुटा,भदौ ११ । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवा बजारस्थित एक होटलमा ४२ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार तेह्रथुमको छथर गाउँपालिका–६ का ४२ वर्षीय
धनकुटा,११ भदौ । धनकुटाको धनकुटा नगरपालिका–१, हिलेस्थित मानव सेवा आश्रममा आश्रित ६० वर्षीय निर्मल दर्नाल मृत अवस्थामा फेला परेका छन्। जिल्ला झापा, शिवसताक्षी नगरपालिका–१ निवासी दर्नाललाई गत असार ११ गते
धनकुटा । रसुवागढी र भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले बाढी प्रभावित क्षेत्रमा पुगेका धनकुटेली
धनकुटा । हालैको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ लगायतका प्रभावित जिल्लामा सम्पर्कविहीन वा जोखिममा रहेका धनकुटाका नागरिक तथा प्रहरी कर्मचारीको विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय
धनकुटा,भदौ ११ । धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे ३२ वर्षीय युवराज लिम्बुले आफ्नै बुबा ७० वर्षीय अमरध्वज
धनकुटा, ९ भदौ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ च्याब्रुङमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। प्रहरी टोलीले करिब
नारायण कुमार राई /धनकुटा,९ भदौ । कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाका पत्रकारका लागि “पत्रकार दुर्घटना बीमा कार्यक्रम” आजबाट सुरु भएको छ । सरकारको सहयोगमा सुरु गरिएको बिमा कार्यक्रमको आज नेपाल
धनकुटा । धनकुटाको हिलेमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ। संस्थाको हिले शाखाले धनकुटा नगरपालिका–१, सिजालीटाेल स्थित केन्द्र नं. ३५ तिनतले सिजाली गाउँका