धनकुटा सेरोफेरो

उद्योग वाणिज्य सङ्घ धनकुटाको अध्यक्षमा रामबहादुर राय

नारायण कुमार राई/धनकुटा, ७ भदौ ।उद्योगवाणिज्य सङ्घ धनकुटाको ४६ औँ साधारण सभाबाट अध्यक्षमा रामबहादुर राय निर्वाचित भएका छन्। हिजो ६ गते शनिबार भएको निर्वाचनमा कृष्णराज श्रेष्ठलाई ४३ मतले हराउँदै राय

धनकुटामा कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा प्राज्ञ सदस्य परियारलाई ‘चियासँग कविता’द्वारा सम्मान

धनकुटा । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रमको ६४ औं श्रृङ्खला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कविता कार्यक्रमको ६४ औं श्रृङ्खलाका अवसरमा प्राज्ञ सदस्य रोशन परियारको

धनकुटामा तीन रोपनी क्षेत्रफलको गाँजा फडानी गरी नष्ट

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि

धनकुटाका यी क्षेत्रमा भोलि शनिबार १० घण्टा विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा,५ भदौ । धनकुटामा ११ केभी बेल्हारा फिडरअन्तर्गत विद्युत् लाइन मर्मत तथा झाडी कटान कार्य गरिने भएकाले शनिबार विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण धनकुटा

धनकुटामा राजयोगिनी दादी प्रकाशमणिको पुण्यतिथिमा रक्तदान महाअभियान

५ भदौ,धनकुटा । राजयोगिनी दादी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा धनकुटामा रक्तदान महाअभियान सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग केन्द्र धनकुटा समाज सेवा प्रभागको आयोजनामा आज (भदौ ५ गते) ‘विश्व बन्धुत्व’

धनकुटाको लेम्लेमा झरना ओझेलमा, पर्यटन गन्तव्यका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको

उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीको प्यानल सार्वजनिक

नारायण कुमार राई/धनकुटा, ४ भदौ । आउने भदौ ६ गते हुन गइरहेको उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनका लागि व्यवसायी राम रायमाझीको प्यानले आज आफ्नो प्यानल सार्वजनिक गरेको छ। आज नेपाल

धनकुटामा दुई रोपनी क्षेत्रफलमा लगाइएको ७ सय गाँजाका बोट फडानी गरि नष्ट

धनकुटा, भदौ ३ । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७ स्थित

धनकुटामा ५ हजार भन्दा बढी गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेका इलाका प्रहरी कार्यालय छिन्ताङ र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको

धनकुटाको हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न

धनकुटा । धनकुटाको हिले बजारस्थित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न भएको छ। समितिका अध्यक्ष लालचन्द्र गोङ्वाको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।