धनकुटा सेरोफेरो

धनकुटाको हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न

धनकुटा । धनकुटाको हिले बजारस्थित श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको १६औँ वार्षिकोत्सव तथा नाग पञ्चमी मेला सम्पन्न भएको छ। समितिका अध्यक्ष लालचन्द्र गोङ्वाको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख

धनकुटामा चार रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

धनकुटा, भदौ १ । धनकुटाको शहीदभूमि गाउँपालिकामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी

धनकुटामा प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ

धनकुटा,१ भदौ । धनकुटामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार अपराह्न ४ः३० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको चेकिङ टोलीले धनकुटा नगरपालिका–९, मुलघाटस्थित

अपडेट :धनकुटामा बस दुर्घटना, तीन जना घाइते(नामावली सहित)

धनकुटा,३१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ११ः१५ बजे धरानबाट

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाइमा बस दुर्घटना भएको छ । आइतबार बिहान चारखोले गोलाइमा बस दुर्घटनामा परेको हो । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको

पाख्रिबासमा निम्स दाइ र टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा, साउन ३१ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित श्री सयपत्री अंग्रेजी माध्यमिक विद्यालयमा नेपालका वीर पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) तथा उहाँको टोलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।

धनकुटाको पाख्रिबासमा लागुऔषध सहित दुई जना पक्राउ

धनकुटा,३१ साउन । धनकुटाको पाख्रीबासमा प्रहरीले लागूऔषध ट्रामाडोल र स्पासपेन सहित दुई जनालाई पक्राउ गरेको छ। गत साउन ३० गते राति करिब ९ः५० बजे इलाका प्रहरी कार्यालय पाख्रीबासबाट प्रहरी नायब

धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष सहित विभिन्न पदमा ३७ जनाको उम्मेदवारी

३० साउन,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्षसहित विभिन्न पदमा ३७ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिले शनिबार उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको

धनकुटामा पनि यसरी मनाइयो ८०औँ भारतीय स्वतन्त्रता दिवस

धनकुटा । ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ धनकुटा शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा संघले विद्यार्थीबीच वादविवाद तथा वक्तृत्वकला

धनकुटामा ९.५ रोपनी क्षेत्रफलमा लगाइएको ७,२०० गाँजाका बोट फडानी गरि गरियो नष्ट

धनकुटा, २९ साउन । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।