धनकुटा सेरोफेरो

धनकुटामा पाँच रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा लगाइएको अवैध गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी त्रिवेणीबाट खटिएको

धनकुटामा १ हजार ५२१ किलो गाँजा र प्रतिबन्धित लागूऔषध नष्ट

धनकुटा, २७ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयबाट विभिन्न मिति र समयमा बरामद गरिएको ठूलो परिमाणको लागूऔषध नष्ट गरिएको छ। अनुसन्धान प्रक्रिया पूरा भएपछि प्रहरीले बरामद

रास्वपा पाख्रीबासद्वारा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न(फोटो फिचर)

धनकुटा, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लागुऔषध दुर्व्यसन विरुद्द सचेतना कार्यक्रम सम्पन्न भएको छ । पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक

धनकुटामा प्रतिबन्धित लागूऔषध सहित ३१ वर्षीय युवक पक्राउ

धनकुटा । धनकुटामा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत साउन २६ गते राति करिब १०ः३० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

रास्वपा पाख्रीबासको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको असवरमा जालपादेवी माविमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम हुँदै

धनकुटा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटाको पाख्रीबासमा लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना हुने भएको छ। ईलाका प्रहरी कार्यालय पाख्रीबास र धनकुटा हेल्पिङ ह्याण्ड्सको सहकार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

धनकुटामा चार रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरि नष्ट

धनकुटा, २५ साउन । धनकुटामा प्रहरीले अवैध रूपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय भेडेटार तथा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको

धनकुटामा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ हर्चुवाबाट प्रहरीले बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान १०ः२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी

आदिवासी जनजाति महासंघ पाख्रीवास नगर अध्यक्षमा अम्बिका गुरुङ

धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पाख्रीवास, धनकुटाको तेस्रो नगर अधिवेशनले अम्बिका गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा यज्ञबहादुर राईलाई चयन गरेको छ।

पाख्रीबासमा विविध कार्यक्रम सहित मनाइयो विश्व आदिवासी दिवस

धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस पाख्रीबासमा विविध कार्यक्रमसहित मनाइएको छ। ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल

धनकुटामा ६ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी

धनकुटा, २४ साउन । धनकुटामा प्रहरीले ६ रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।