धनकुटा सेरोफेरो

धनकुटाको सेल्फीडाँडामा ईभी र ट्याङ्कर ठोक्किँदा दुई जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा ईभी गाडी र ट्याङ्कर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। मंगलबार बिहान करिब ११ः३० बजे कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज

धनकुटामा छायांकन गरिएको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, मौलिक नेपाली कथाको झल्को

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ धाप आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’ को ट्रेलर भदौ २३ गते सार्वजनिक गरिएको छ। चलचित्र

धनकुटाको भिरगाउँमा पहिरो, पन्छाउने काम जारी(फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका–२ भिरगाउँस्थित किन्ताङ जाने शाखा सडकमा झरेको पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोका कारण अवरुद्ध भएको सडकमा जेसीबी प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको हो। सडक खुलाउन

धनकुटामा करेन्ट लागेर ४१ वर्षीय पुरुषको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–४ घर भई हाल धनकुटाको महालक्ष्मी नगरपालिका–६ बस्दै आएका ४१ वर्षीय राजकुमार राई रहेका

बाढी पीडितका लागि प्याब्सन धनकुटाले पठायो ८ लाख ७६ हजार रुपैयाँ

नारायण कुमार राई,धनकुटा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धनकुटाले रसुवाका बाढीपीडितका लागि ८ लाख ७६ हजार २१ रुपैयाँ राहत सहयोग संकलन गरी केन्द्रीय कार्यसमितिलाई पठाएको छ। प्याब्सन

धनकुटाको महालक्ष्मीमा नेपाली कम्युनिष्ट पार्टीको नगर समिति गठन, संयोजकमा मगर

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकबाट संयोजकमा पदम रखाल मगर र सह- संयोजकमा लोक नेपाल, लाल

धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम गाँजा सहित ट्रक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ। कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको

पाख्रीबासमा नेपाली कम्युनिष्ट पार्टीको ९९ सदस्यीय नगर समिति गठन,नगर संयोजकमा राई

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी पाख्रीबास नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमले ९९ सदस्यीय नगर समिति गठन गरेको छ । गत भदौ २१ गते आइतबार सम्पन्न बैठकले मानबहादुर राईको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको स्मरणमा धनकुटामा दीप प्रज्वलन

सुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा धनकुटाको भीमनारायण चोकसहित विभिन्न स्थानमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटा र कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको

धनकुटाका विभिन्न क्षेत्रमा भोलि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा, भदौ २२ गते । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले विद्युत लाइन मर्मत तथा सम्भारका लागि धनकुटाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार भोलि भदौ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।