धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिकाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। गत असोज ५ गते साँझ करिब ५ः३० बजे गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–७
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङ्माङस्थित श्री भारती माध्यमिक विद्यालयको नाम परिवर्तन तथा विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आर्थिक सहयोग हस्तान्तरण र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा सम्झौता कार्यक्रम
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। बिहीबार बिहान करिब ८ः१५ बजे काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–काजीमानेमा सुमो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। धनकुटातर्फ आउँदै गरेको सुमो सडकबाट तल खसेर दुर्घटना भएको
धनकुटा । नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धनसँगै विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘सुरताल म्युजिकल टुर–२०८३’ धनकुटाको हिलेमा हुने भएको छ । सुरताल इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम असोज
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश प्रमुख वीरबहादुर मगरको अध्यक्षता र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यमा एकदिने मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम
धनकुटा । धनकुटाको हिलेबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । बिहीबार राति करिब १० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको
धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। जिल्ला समन्वय समितिको कार्यालय धनकुटामा सम्पन्न बैठकले दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको
मानवी मोक्तान,धनकुटा । धनकुटाको हिलेमा रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै हजार बत्ती छ्युमी दीप प्रज्वलन तथा म्हानी मोलम गरिएको छ । गत