मनोरञ्जन

द भ्वाइस अफ नेपाल सिजन–२ को आजको २३ औं एपिसोडमा कोच प्रमोद टीमको न’कआ’उट राउण्ड यस्तो रह्यो ! हेर्नुहोस् भिडियो

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार

पूर्व भारतीय क्रिकेटरसँग किन रि’साइन् विराटपत्नी अनुष्का ?

एजेन्सी – बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जिनियरको एउटा अभिव्यक्तिलाई निकै आ’क्रोशपूर्ण रुपमा लिएर जवाफ फर्काएकी थिइन् । फारुखले

हाँस्य टेलि सिरियल ‘सक्किगोनी’ ! यस्तो छ सातौं भाग – हेर्नुहोस् भिडियोमा

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग

सुनिताको तामाङ सेलो गाउन मन लाग्यो सार्वजनिक

काठमाण्डौ । तामाङ नायिका सुनिता लुङबाको` तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक गरिएको छ । भक्तपुरको सुर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरि भिडियो युट्युबाट सार्वजनिक

आजको मुन्द्रेको कमेडी क्लबको ५२ औं एपिसोडमा सन्तोष पन्त,रमा थपालिया र काउली बुढीको यो रमाइलो! हेर्नुहोस् भिडियो

काठमाडौं । नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल

हाँ’स्य टेलिश्रृंखला “हल्का रमाइलो” को तिहार विशेष आठौं भाग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँ’स्य टेलिश्रृंखला ‘ह’ल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ । सोम धिताल उत्पादन सल्लाहकार तथा

समसामयिक विषयमा व्य’ङ्ग्य गर्दै सिस्नुपानीको देउसी भैलो, महराको का’ण्डलाई लहराको सं’ज्ञा (भिडियो सहित)

काठमाण्डौ । सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य गर्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष

‘स’क्किगोनि टिम’ र ‘मिडिया हब’ बिच सहमति

नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको वि वाद टु गिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टु गिंएको

‘सिस्नोपानीले यसरी लगायो सिंखडालाई सिस्नो’ समाचारको चर्चा पछि अन्ततः अध्यक्षले मुख खोले, के भने ?

काठमाडौ । हरेक वर्षजस्तै यसपाली पनि सिस्नोपानी नेपालले देउसी भैलो कार्यक्रम गर्दैछ । तिहारको छेकोमा गर्ने यो हास्यव्यंगात्मक कार्यक्रममा प्रधानमन्त्री सहित देशका राजीतिक व्यक्तित्व र अन्य प्रतिस्थित व्यक्तिहरुको सहभागिता रहन्छ

द भ्वाइस अफ नेपाल सिजन–२ को आजको २२ औं एपिसोडको न’कआ’उट रा’उण्डमा टीम आस्थाबाट को पुगे ला’इभ रा’उण्डमा, को भए बाहिर ! हेर्नुहोस् भिडियो

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।