मनोरञ्जन

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…

बालेवा (बागलुङ), ४ माघ : झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी… बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ

मेयर हर्कको उपस्थितिमा सुम्निमा पारुहाङ प्रतिमा सहयोगार्थ धरानमा फिल्म ‘चारदाम’ को च्यारिटी शो हुने

इटहरी । धरानमा स्थापना गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमा सहयोगार्थ फिल्म ‘चारदाम’ को विशेष च्यारिटी शो गरिने भएको छ । धरानस्थित फ्रेन्ड्स सिनेमामा ‘चारदाम’को यहि माघ ६ गते शनिबारका दिन

धनकुटामा गायक कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम हुने

धनकुटा । धनकुटामा गायक तथा सङ्गीतकार कृष्णभक्त राई र गायिका जुनी खालिङ राईको साङ्गीतिक कार्यक्रम हुने भएको छ । लोक तथा आधुनिक गीतमा चिनिएका गायक कृष्णभक्त र गायिका जुनीले धनकुटामा

पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को मेगा अडिसन भोलिदेखि सुरु

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिता पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को मेगा अडिसन भोलिदेखि सुरु हुने भएको छ

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव

न्युयोर्क, २५ मङ्सिर : नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

काठमाडौँ, १६ मङ्सिर : नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ । कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई

आजदेखि काठमाडौँमा कला उत्सव

काठमाडौँ, १६ मङ्सिर : काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला

‘नारायणगोपालका तीन सपना’ पूरा गरिँदै

श्याम रिमाल/काठमाडौँ, १५ मङ्सिर : महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ । नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता

‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन

टक्सार (भोजपुर), १३ मङ्सिर : प्रतिभा भएर पनि ठूला प्रतियोगितामा सहभागी हुन नपाएका नयाँ कलाकारका लागि ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गरिएको छ । ओझेलमा परेका प्रतिभालाई अवसर दिने उद्देश्यले

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

काठमाडौँ, १३ मङ्सिर : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।