मनोरञ्जन

दशैंपछिबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु

काठमाडौं, १७ भदौ । ‘गोर्खा वारियर–२’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यो

विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा

काठमाडौं – एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा परेको छ । यो फेस्टिभलका लागि संसारभरका सयौं

तेस्रो मिसेस नेपाल ग्ल्याम बनिन् उर्मिला

काठमाडौंँ । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि काठमाडौ चावहिलकी उर्मिला कार्कीले जितेकी छन् । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले शिर्ष सहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, बेष्ट हेयर उपाधि

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि’धन

काठमाडौँ, ५ भदौ (रासस) : वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान

नेपाल आइडल सिजन–४ को अडिसन शुरु, यी हुन् निर्णायक

काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ मा निर्णायक निश्चित भएका छन् । सम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरिएको छ । पहिलो सिजनदेखि तेस्रो सिजनसम्म

‘भ्वाइस अफ नेपाल’ का फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

बुटवल, ३ भदौं । भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।

पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् ।फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र

न्यूयोर्कमा यसरी ‘गुन्जियो तीजको भाका'(भिडियो सहित)

न्युयोर्क – महिलाहरुको चाड तिजलाई लक्षित गरेर अमेरिकाको न्युयोर्कबाट तिज गित “गुन्जियो तिजको भाका” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । न्युयोर्क सिटिको विभिन्न ठाउँमा कैद गरिएको उक्त भिडियोलाई

हाङ चेम्जोङको निर्देशनमा सीता सिङ्गकको ”विश्वास” सार्वजनिक

काठमाडौँ । फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ । गीतमा प्रेममा रहेका प्रेमील जोडि विच प्रेमको भावलाई निकै आकर्षक रुपमा ब्यक्त गरिएको छ ।

गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक

ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ लिम्बू भाषाको गीत म्युजिक भिडियोलाई मंगलबार नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।