फोटो ग्यालेरी

आहारा कुरेर बसेका हुटिट्याउ चरा

आहारा कुरेर बसेका हुटिट्याउ चरा घोराही उपमहानगरपालिका–४ डाँडागाउँस्थित कटकैया तलाउमा आहारा कुरेर बसेका हुटिट्याउ चरा । तस्बिर ः कुलदीप न्यौपाने /रासस

बुहारी भित्र्याउने ढोका

काठमाडौँको शङ्खरापुर नगरपालिकाको साखुमा रहेको भौ ध्वाखा अर्थात् बुहारी भित्र्याउने द्वार । यो द्वार ऐतिहासिक साँखु बजारभित्र जाने प्रवेशद्वार हो । तस्बिर ः हरिराम भेटुवाल/ रासस

किवी फल

किवी फल ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी । ताप्लेजुङमा अहिले किवी प्रतिकिलो रु १०० देखि रु २५० सम्ममा खरिद बिक्री भइरहेको छ । तस्बिरः दिलकुमार

बेगनास ताल किनारमा अवस्थित माझीकुना

माझीकुना पोखरा महानगरपालिका-३१ बेगनास ताल किनारमा अवस्थित माझीकुना । घुमफिरसँगै माछाका परिकारका लागि माझीकुना प्रख्यात छ । तस्बिर : रामबहादुर थापा/रासस

किसानले गरेको व्यावसायिक फूलखेतीमा ढकमक्क फुलेको फूल

फूलखेती काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित इचङगुमा किसानले गरेको व्यावसायिक फूलखेतीमा ढकमक्क फुलेको फूल । तस्बिरः हरिराम भेटुवाल/रासस

कोजाग्रत पूर्णिमाको मध्यराति शनिबार मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण

मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण कोजाग्रत पूर्णिमाको मध्यराति शनिबार मध्यपुर थिमिबाट देखिएको चन्द्र ग्रहण । तस्बिर ः रत्न श्रेष्ठ/रासस

पाख्रीवास नगरपालिका ४ मा एघार रोपनी जग्गा क्षेत्रफलमा बन्दै गरेको बसपार्क(तस्बीर)

धनकुटाको पाख्रीवास नगरपालिकाको वडा नं ४ मा सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनी गरी जम्मा ११ रोपनी जग्गा क्षेत्रफलमा बन्दै गरेको बसपार्क तस्बीर : धनकुटा खबर

ताप्लेजुङमा भट्टीमा अलैँची सुकाउँदै किसान

ताप्लेजुङमा भट्टीमा अलैँची सुकाउँदै किसान ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ मादिबुङस्थित बगानको भट्टीमा अलैँची सुकाउँदै किसान । तस्बिरः दिलकुमार लिम्बू/रासस

सप्तमी बजार सरसफाइ कार्यक्रममा मन्त्री किराती

सप्तमी बजार सरसफाइ कार्यक्रममा मन्त्री किराती भोजपुरको रामप्रसाद राई गाउँपालिकाको ओख्रे–१ मा रहेको सप्तमी बजार सरसफाइ कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराती । साथमा पालिकाका अध्यक्ष थामबहादुर

पाख्रीबासमा ढकमक्क फुलेका सयपत्रीका फूल(तस्बीर)

दशैं सकिएसंगै तिहारको आगमनमा पाख्रीबासमा ढकमक्क फुलेका सयपत्रीका फूल तस्बीर :धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।