फोटो ग्यालेरी

भूकम्पको त्रासले खुला आकाशमुनि भूकम्पपीडित

भूकम्पको त्रासले खुला आकाशमुनि भूकम्पपीडित जाजरकोटको सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले खुला आकाशमुनि बसेका स्थानीयहरु । तस्बिर : सुरेश आचार्य/रासस

भुकम्पले जाजरकोटमा भत्किएका घर

जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

सामूहिक दाहसंस्कार

कात्तिक १० गते हत्या गरिएका मुगुकाे छायानाथ रारा–६ मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज, ८ वर्षीया छोरी अप्सरा र ८ महिने छोरा रहरको स्थानीय घाटमा दाहसंस्कार

माटाका भाँडाकुँडा बनाउँदै कुमाले

माटाका भाँडाकुँडा बनाउँदै कुमाले सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ । तस्बिर ः नवीन गड्तौला/रासस

खाने तेलको मुल्य बढेसँगै भोजपुरका कृषकहरु तोरी खेती तर्फ आकर्षित

आहा : खाने तेलको मुल्य बढेसँगै भोजपुरका कृषकहरु तोरी खेती तर्फ आर्कर्षित हुन थालेका छन । तस्वीर : निरोज कोइराला/भोजपुर

ताप्लेजुङको फक्ताङलुङमा पाक्दै गरेको कोदो बाली

कोदोखेती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ फेम्बु गाउँका किसानले गरेको कोदोखेतीमा पाक्दै गरेको कोदो बाली । कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोबाट ढिंडो,रोटी खोले, सेलरोटीलगायत परिकार बनाएर खान सकिन्छ ।

सुनसरीको कोसी टप्पु वन्य जन्तु आरक्षमा हात्तीसँग रमाउँदै आन्तरिक पर्यटक

सुनसरीको कोसी टप्पु वन्य जन्तु आरक्षमा रहेको हात्तीसँग रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः अजितकुमार झा/रासस

किसानको बारीमा ढकमक्क फुलेका सयपत्री फूल

सयपत्री फूल खेती काठमाडौँसँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित गुर्जेका किसानको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । तिहारका लागि व्यावसायिक रुपमा फूल खती गरेको हो । तस्बिर ः हरिराम भेटुवाल/रासस

धनकुटाको लेगुवामा किसानले गरेको धानखेती

धानखेती अरुण नदीको किनार धनकुटाको लेगुवामा किसानले गरेको धानखेती । तस्बिरः निरोज कोइराला/रासस

मेसिनबाट टपरी उत्पादन गर्दै

सहिद लखन गाउँपालिका–७, खाब्दीभन्ज्याङमा मेसिनबाट टपरी उत्पादन गर्दै बुङ्कोट सामुदायिक सेवा केन्द्रकी अध्यक्ष दुर्गा गरञ्जा मगर । केन्द्रले महिलाहरुलाई आयआर्जन वृद्धिमा टेवा पु¥याउन गाउँमै टपरी उद्योग सञ्चालनमा ल्याएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।