फोटो ग्यालेरी

ढकमक्क फुलेको सयपत्री

काठमाडौँको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर ः हरिराम भेटुवाल/ रासस

भोजपुरको गोगने खोलामा बन्दै गरेको पुल

गाउँ जोडने पुल : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको वडा नम्वर ७, कोट र वडा नम्वर ८, गोगने जोडने गोगने खोलामा बन्दै गरेको पुल । तोकिएको समय अगाडी नै आगामी नौ महिना

ताप्लेजुङको फुङ्लिङमा रहेको गौतम बुद्धको प्रतिमा

गौतम बुद्धको प्रतिमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ बिहीबारे क्षेत्रमा रहेको गौतम बुद्धको प्रतिमा । तस्बिर ः दिलकुमार लिम्बू/रासस

सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै

सयपत्री फूल तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै । तस्बिर ः कृष्ण न्यौपाने/रासस

भूकम्पले घर भत्किदा श्रीमान् र आठ महिने गर्भमा रहेको शिशु गुमाएकी जमुना भेरी अस्पतालमा उपचाररत

भेरी अस्पतालमा उपचाररत बुढामगर भूकम्पमा कारण घाइते हुनुभएकी जाजरकोट, नलगाढ नगरपालिका–६ भारगाउँका १९ वर्षीया जमुना बुढामगर भेरी अस्पतालमा उपचार गराउँदै । भूकम्पले घर भत्किदा उहाँको श्रीमान् र आठ महिने गर्भमा

तराईमा कोदोखेती

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित इन्द्रपुर खानेपानी टङ्की छेउमा किसानले लगाएको कोदोखेती । तराईमा नगदे बालीको रूपमा विकास भएको कोदो खेतीबाट यहाँका किसान लाभान्वित हुने गरेका छन् । तस्बिर ः मणिराम

छुर्पी देखाउँदै भोजपुरका राई

वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लाग्नुभएका युवा दीपकुमार राई आफुले उत्पादन गरेको छुर्पी देखाउँदै । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा दूग्ध उद्योग सञ्चालन गर्दै आउनुभएका राई यो क्षेत्रमा उदाहरणीय बन्नु भएको

परम्परागत कोलमा तेल निकाल्दै

परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै घोराही उपमहानगरपालिका १८ घोरदौराका स्थानीय । तिहारमा रोटी पकाउन घ्युको विकल्पको रुपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन् ।

घर भत्किदा पुरिएका सामग्री निकाल्दै स्थानीयवासी

जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ क्षपारेमा भत्किएको घर उत्खनन् गरेर पुरिएका सामग्री निकाल्दै स्थानीयवासी । तस्बिरः सुरेश आचार्य/रासस

फूलसँग रमाउँदै विद्यार्थी

आफूले उत्पादन गरेका फूलसँग रमाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनका विद्यार्थी । शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले यो वर्ष १० रोपनी जग्गामा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।