फोटो ग्यालेरी

टोपी किन्दै सर्वसाधारण

टोपी किन्दै सर्वसाधारण भाइटीकाका दिन दाजुभाइलाई टीका लगाइ दिएपछि उपहार दिनका लागि काठमाडौँको असन बजारमा ढाका टोपी किन्दै सर्वसाधारण । तस्बिर ः चन्द्रकला क्षेत्री/रासस

तिहारको अवसरमा बलिहाङ खेल्दै लिम्बू समुदाय

बलिहाङ खेल्दै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-५ बुद्ध चोकस्थित तिहारको अवसरमा बलिहाङ खेल्दै लिम्बू समुदाय। तस्बिरः दिलकुमार लिम्बू / रासस

यमपञ्चककाे दोस्राे दिन कुकुर पूजा गरिँदै

कुकुर पूजा भक्तपुरकाे सानाेठिमीस्थित भैरव बहान गुल्ममा आइतबार यमपञ्चककाे दोस्राे दिन कुकुर पूजा गरिँदै तस्बिरः रत्न श्रेष्ठ/रासस

खांदबारी स्थित देवकोटाचोकमा यसरी मनाइयो देवकोटा जन्मजयन्ती

सङ्खुवासभाको सदरमुकाम खांदबारीस्थित देवकोटाचोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा लोक नृत्य प्रस्तुत गर्दै कलाकार । मकालु साहित्यिक समाज सङ्खुवासभाले हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती

भूकम्पले घर क्षति पु¥याएपछि त्रिपालमुनि नै सुत्केरी

भूकम्पले घर क्षति पु¥याएपछि त्रिपालमा बस्दै आउनुभएकी कुशे गाउँपालिका–७ धनरासीका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिइन । तस्बिरः हेमन्त केसी/रासस

ढकमक्क फुलेको गोदावरी फूल

गोदावरी ढकमक्क भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित आरम्ब सुनुवारले टनेलमा गर्नुभएको व्यावसायिक पुष्प खेतीमा ढकमक्क फुलेको गोदावरी फूल । तस्बिरः नारायण न्यौपाने/रासस

फूलको माला उन्दै

चितवनको कालिका नगरपालिका- १ लङ्कालाइनमा सयपत्री फूलको माला उन्दै स्थानीय महिलाहरु । यहाँ एकै स्थानमा तीन बिगाह क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तस्बिरः सनद अधिकारी/ रासस

धरानको जिरो प्वाइन्ट अमरहाट मोडमा एकै पटक तीन वटा बस दुर्घटना(तस्बीर)

सुनसरी । धरानको जिरो प्वाइन्ट अमरहाट मोडमा एकै पटक तीन वटा बस दुर्घटना । क्षतिको आधिकारिक विवरण आउन बाँकी । । स्रोत :इटहरी खबरको पेज तस्बिर : गोपाल श्रेष्ठ

रुकुम पश्चिम र जाजरकोटको सङ्गमलस्थल रिम्ना नदी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका हुँदै बग्ने सानीभेरी नदी र जाजरकोट हुँदै बग्ने रिम्मा नदी मिसिने ठाउँ जाजरकोट भेरीनगरपालिका–१ रिम्ना नदी । तस्बिर ः बलबहादुर ओली‘बलेन्द्र’/रासस

मकै सुरक्षित राख्ने तरिका

रोल्पाको थबाङ गाउँपालिका–२ स्थित एक घरमा घाम पर्ने गरी सुरक्षित तरिकाले बाहिर झुण्ड्याएर राखिइएको मकै । रोल्पा र रुकुम गाउँमा प्रायः जसो सबैको घरमा यसरी नै मकै राख्ने चलन छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।