फोटो ग्यालेरी

भोजपुर अस्पतालको आइसियू कक्ष

जिल्ला अस्पताल भोजपुरमा आधुनिक सघन उपचार कक्ष (आइसियू) सञ्चालनका लागि तयार गरिएको भेन्टिलेटरसहितको उपचार कक्ष । आइसियू सञ्चालनका लागि उपकरण जडानको काम सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्री राई पदभार ग्रहण गर्दै

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमन्त्री राजेन्द्र राई सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै । तस्बिर ः हरिराम भेटुवाल, रासस यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

जाने होइन त तिम्बु पोखरी ?

पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने तिम्बु । पोखरी, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित यस क्षेत्रमा आन्तारिक तथा बाह्य पर्यटक घुम्नका लागि आउने गर्दछन् । तस्बिर ः जितबहादुर भण्डारी÷रासस

भोजपुरको दावामा स्थानीय किसानको बगानमा फलेका सुन्तला

भोजपुरको दावामा स्थानीय किसानको बगानमा फलेका सुन्तला । तस्बिर ः युवराज विष्ट, रासस हराउन थाल्यो थारू समुदायको झुमडा नाच कपिलवस्तु (बुद्धभूमि), २६ पुस (रासस) ः युवा पुस्ताले झुमडा नाचको महत्व

बुढासुब्बा मन्दिर परिसरको टुप्पो नभएको बाँसमा युवायुवतीले बाँधेको धागोको डोरो

धरान–१४ स्थित विजयपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिर परिसरको टुप्पो नभएको बाँसमा युवायुवतीले बाँधेको धागोको डोरो । मन्दिर व्यवस्थापन समितिले बाँसमा बार लगाएपछि धागोको डोरो युवायुवतीहरुले बार मै बाँधेर हिँड्ने

जोखिम मोलेर अरुण नदी तर्दै

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङटारस्थित लम्सुवाघाटमा पक्की पुल नहुँदा डुङ्गामा जोखिम मोलेर अरुण नदी तर्दै भोजपुरको षडानन्द नगरपालिका-६, मच्छेटारका विद्यार्थी । तस्बिरः भविन कार्की÷रासस व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै मुक्तकमैया

पर्यटकीय स्थल खटाङ

सुर्खेतको गुर्भाकोट नगरपालका–८, मेहेलकुनामा चारैतिर भेरी नदीले घेरिएर रहेको पर्यटकीय स्थल खटाङ । तस्बिरः सुरेश आचार्य÷रासस बागमती गोल्डकपमा १० टोलीले खेल्ने हेटौँडा, १६ पुस (रासस) :बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ

झाकीमा नृत्य गर्दै गुरुङ समुदायका महिला

तमु ल्होसारको अवसरमा शुक्रबार झाकीमा गुरुङ समुदायकी महिलाहरु नृत्य प्रस्तुत गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस ‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने काठमाडौँ, १५ पुस (रासस) ः नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन

पूर्वको प्रसिद्ध धार्मिकस्थल साप्सुधाप

पूर्वको प्रसिद्ध धार्मिकस्थल साप्सुधाप । यहाँ दर्शन गरे चिताएको पुग्ने जनविश्वासको साथ ठाउँबाट भक्तजन पुग्ने गरेका छन् । प्रचारप्रसारको अभावमा यो ठाउँमा ओझेलमा परेको छ । तस्बिर ः युवराज विष्ट

नारच्याङ झरना

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस चिसो ह्वात्तै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।