फोटो ग्यालेरी

धरान १४ विजयपुर स्थित ऐतिहासिक गौधारा

धरान उपमहानगरपालिका वडा नं। १४ विजयपुरस्थित ऐतिहासिक गौधारा । बाह्रैमास पानी आउने यस धाराको उचित व्यवस्थापन र मर्मतसम्भार नगरिएको स्थानीय बताउँछन् । तस्बिरः देवेन्द्र कार्की, रासस छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’

दिवा खाजा खाँदै विद्यार्थी

चितवनको इच्छाकामना गाँउपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका विद्यार्थी दिवा खाजा खाँदै । अधिकांश चेपाङ बालबालिका अध्यनरत यस विद्यालयले खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । तस्बिर

पाउ गुम्बा

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –१ मा रहेको पाउ गुम्बा । तस्बिर ः रूपक पुरी÷रासस भरतपुरमा आजदेखि हर्न निषेध भरतपुर, ७ पुस (रासस) : भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन

उजाड बन्दै गाउँका घर

सुख, सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर केन्द्रीत हुन थाले । गाउँ छोड्ने बढेसँगै गाउँका घरजग्गा बाँझिन थालेका छन् । दैलेख गुराँस गाउँपालिका–५ मा रहेको घर जहाँ घरमा घाँस उम्रेको

ताप्लेजुङको फुङ्लिङमा ढाकाको कपडा बुन्दै उद्यमी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७, दोखुस्थित सोनी ढाका कपडा उद्योगमा ढाकोको कपडा बुन्दै उद्यमी । तस्बिरः दिलकुमार लिम्बू÷रासस चन्दननाथ लघुवित्त सहकारी अब्बल बन्दै जुम्ला, ५ पुस (रासस) :जुम्ला सदरमुकाम खलङ्गा बजारमा केन्द्रीय

थारु वेषभूषामा सजिएका छात्राहरु

मोरङको वुढीगङ्गा गाउँपालिका–६ सुकचर तिलाठेमा आयोजित नारायण मा.वि.को स्वर्ण महोत्सवमा पराम्परागत थारु वेषभूषामा सजिएका छात्राहरु । तस्बिर ः मनोज दाहाल ÷रासस व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड सुर्खेत, ५ पुस

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभराको भेटी गणना गर्दै

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीपाती सङ्कलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा गणना गर्दै समितिका कर्मचारीहरु । तस्बिरः दिलकुमार लिम्बू/रासस सर्लाहीका किसानलाई तरुल खन्न चटारो –शङ्खर

ताप्लेजुङको फुङ्लिङमा व्यावसायिक रुपमा कालिजपालन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार विमानस्थल नजिकै एक फार्ममा पालिएका कालिज । तस्बिरः दिलकुमार लिम्बू÷रासस स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल गण्डकी, ४ पुस (रासस) :गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

भोजपुरे खुकुरी ! चाहिन्छ ?

भोजपुर बजारमा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीयस्तरमा बनेको यो खुकुरीको माग नेपालमा मात्र नभएर विदेशमा समेत हुने गरेको छ । तस्बिर ः निरोज कोइराला÷ रासस नयाँ राजनीतिक दल सङ्घीय

आँगनमै लटरम्म फलेको जुनार

सिन्धुलीको कमलामाई नगरपालिका–३ भोटेछाप सुहारामा अवस्थित लक्ष्मी राई र जुद्धबहादुर राईको घर बीचमा रहेको आँगनमा लटरम्मै फलेको जुनार । तस्बिर ः राधिका बुढाथोकी÷रासस बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।