अलैँचीको रेसाबाट घरेलु प्रयोगका सामग्री बनाउँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङका महिला । यहाँस्थित चन्दन फाइबर उद्योगले अलैँचीको रेसाबाट विभिन्न सामान उत्पादन गर्दै आएको छ भने स्थानीय महिलालाई रोजगारीसमेत प्रदान गरेको छ
विश्वको १२औँ गन्तव्य स्थानमध्ये आठौँ स्थानमा सुचीकृत रहेको धनकुटाकाको साँघुरीगडी–६ नाम्जेडाँडामा अवस्थित मगर समुदायद्वारा निर्मित आत्मा बस्ने घर । तस्बिर ः विवेक मिश्र/रासस एक भारी घाँसकै लागि आधा दिन कावासोती,
ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित चन्दन फाइबर उद्योगमा अलैँचीको रेसाद्वारा निर्मित पर्दा देखाउँदै उद्योग सञ्चालक माया गुरुङ । अलैँचीको रेसाबाट विभिन्न सामाग्री उत्पादन गर्दै आउनुभएकी गुरुङले स्थानीय दर्जनौँ महिलालाई रोजगारीसमेत प्रदान गर्नुभएको
पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको भुकदेउराली । यस गाउँमा करिब २०० घर छन् । घरमा मानिस नबसेकाले आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको वषौं भएको
खोटाङको रावाबेँसी गाँउपालिका–१ कुभिण्डेस्थित दाहालगाउँ नजिकैको बारीमा कोदो टिप्दै किसान । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले पछिल्लो समय कोदोखेती कम गर्न थालेका छन् । तस्बिर ः केदार मगर÷रासस अनुदान–
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—६, मामांखे गाउँमा रहेको लिम्बू सङ्ग्रहालय । लिम्बू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय भन्दाबढी सामग्री उक्त सङ्ग्रहालयमा राखिएको छ । तस्बिर ःदिलकुमार लिम्बू÷रासस ‘तीन शिक्षकले
ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरबाट देखिएको कुम्भकर्ण हिमाल । मन्दिर परिसरबाट कुम्भकर्ण लगायतका दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ ।तस्बिर : सन्तोष पुर्कुटी कैलालीसहित पश्चिम तराइमा शीतलहर लम्की (कैलाली), २८ मङ्सिर
भोजपुर हतुवागढी गाउँपालिकाको पूर्णे डाँडामा पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको दिमालुङ पार्क । तस्बिर ः युवराज विष्ट÷रासस महिला भलिबल प्रतियोगिता सुरु सिन्धुपाल्चोक, २७ मङ्सिर (रासस): हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा
धनकुटा खोकुछिन्ताङका सुन्तला धरानको भानुचोकमा गाडीबाट बिक्री गरिँदैं । प्रतिकेजी रु १०० मा बिक्री गरिँदैं आएको छ । तस्बिरः देवेन्द्र कार्की÷रासस यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक भक्तपुर, २५ मङ्सिर
सङ्खुवासभाको खाँदबारी-४ पाङ्मामा आयोजित ढाडे मेलामा किराँती भेषभुषामा सजिएका महिला । तस्बिर ःभविन कार्की÷रासस सेवालाई प्रभावकारी बनाउँदै जलेश्वर अस्पताल जलेश्वर, २४ मङ्सिर (रासस) :महोत्तरीको सदरमुकाम जलेश्वरमा राणाकालमै स्थापना गरिएको जिल्ला