फोटो ग्यालेरी

भोजपुरलाई सङ्खुवासभासँग जोड्ने अरुण नदीमा फेरीको सहायताले सवारीसाधन तार्दै

भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीको सतीघाटान फेरीको सहायताले सवारीसाधन तार्दै । यस क्षेत्रमा पुल नबन्दा स्थानीयले सास्ती भोग्दै आएका छन् । हिउँदको समयमा फेरी चल्ने भए पनि वर्षातको

लिम्बु जातिले लगाउने सिलाम साक्मा

लिम्बु जातिको सार्वजनिक समारोहमा अतिथिलाई ब्याजको सट्टा लगाइदिने आकर्षक ‘सिलाम साक्मा’ । मोरङको लेटाङमा चासोक तङ्नाम २०७९ को अवसरमा स्टेज सजाउन खाखिएको ‘सिलाम साक्मा’ । लिम्बु भाषामा ‘सिलाम साक्मा’ को

भोजपुर बजार र हिमालको दृश्य

भोजपुरको आमचोक गाउँपालिको बयाङबाट देखिएको हिमालको दृश्य र भोजपुर सदरमुकाम । तस्बिर ः युवराज विष्ट÷रासस प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुन्छ : माओवादी नेत्री शर्मा तिलोत्तमा, १६ मङ्सिर (रासस) : नेकपा (माओवादी

रोजगारीका लागि गाउँका युवा बिदेसिएकाले आफैँ गोरु जोत्दै महिला

भोजपुरको आमचोक गाउँपालिकाको दुम्मानास्थित बारीमा गोरु जोत्दै महिला । रोजगारीका लागि गाउँका युवा बिदेसिएका र खेती गर्न गोरु जोत्न] कोही नपाएपछि आफैँले जोत्नु परेको हो । तस्बिर ः युवराज विष्ट/रासस

करेसाबारीमा फलाएको काउली देखाउँदै विद्यार्थी

म्याग्दीको मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक कृषि अन्तर्गत विद्यालयको करेसाबारीमा फलाएको काउली देखाउँदै विद्यार्थी । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट ः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै दोधारा चाँदनी,

ताप्लेजुङको फक्ताङलुङमा आङ्कले बुन्दै एक शेर्पा समुदायका महिला

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ हाङद्रुङमा आङ्कले बुन्दै एक शेर्पा समुदायका महिला । आङ्कले सागसबजी सुरक्षित राख्न र गाई बस्तुबाट अन्न बाली जोगाउनका लागि प्रयोग हुने गर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस दाङमा

दमक ट्रेड सेन्टरको भ्यु टावर

झापाको दमक–३ मा निर्माणाधीन दमक ट्रेड सेन्टर (भ्यु टावर) । एक सय मिटर अग्लो यो भवनको १८ औँ तला निर्माण सकिएको छ । तस्बिर ः राजु पोख्रेल÷रासस नेपाल–भारत सीमानाका बन्द

छसय गाउँ

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीस्थित ग्रामिण पर्यटनको प्रचुर संभावना रहेको सुन्दर छसय गाउँ । तस्बिरः खेमराज गौतम, रासस पर्यटनमा दलीय प्रतिवद्धता –सिबी अधिकारी/काठमाडौँ, २६ कात्तिक (रासस) : सन् २०१८ र २०१९

मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका भक्तजन १०८ धारामा स्नान गर्दै

हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम् धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न पुगेका भक्तजन १०८ धारामा स्नान गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस राजनीतिक

फुटबलको उपविजेता राजारानी क्लब धनकुटालाई पुरस्कार प्रदान गर्दै नगर उपमेयर नितु थापा कोइराला

मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल खेलको उपाधि उपविजेता राजारानी क्लब धनकुटालाई प्रदान गर्दै नगर उपमेयर नितु थापा कोइरालालगायत अन्य अतिथि । तस्बिर ः मणिराम दाहाल÷रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।