फोटो ग्यालेरी

अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै

अरुण नदीमा फेरीको सहायताबाट गाडी तार्दै । सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा मोटरवेल पुल नभएका कारण फेरीमार्फत् गाडी तारिएको हो । तस्बिर ः भविन कार्की ÷रासस खोटाङका धार्मिक केन्द्रमा

ताप्लेजुङको फुङ्लिङ किराँत चोक क्षेत्रमा किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ किराँत चोक क्षेत्र किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो । पछिल्लो समयमा किसानले मकै खेती गर्न छोड्दै गएसँगै मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ ।

भोजपुरको हतुवागढीबाट ट्याक्टरमा धनकुटाको पाख्रिबास ल्याउंदै गरिएको नाङ्लो

भोजपुरको हतुवागढीबाट ट्याक्टरबाट धनकुटाको पाख्रिबास ल्याउंदै गरिएको नाङ्लो । जुन नाङ्लो तराईका जिल्लाहरुमा लगेर बिक्री गरिन्छ । -तस्बीर : सर्मिला राई/धनकुटा खबर यो पनि… गुणस्तरीय स्वास्थ्य सेवाका लागि तीन खम्बे

आहा ! धौलागिरि हिमाल

बागलुङ नगरपालिका–६, भाङ्साबाट मौसम खुलेको बेला देखिएको धौलागिरि हिम ऋङ्खला । तस्बिरः तारानाथ आचार्य÷रासस मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान बलेवा, १४ कात्तिक (रासस) ःगोठमा उन्नत जातका दश वटा गाई

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ बिहिबारे क्षेत्रमा अलैँचीको थुङ्गाबाट दाना निकाल्दै किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ बिहिबारे क्षेत्रमा अलैँचीको थुङ्गाबाट दाना निकाल्दै किसान । तस्बिरः दिलकुमार लिम्बू/रासस चुनावी एजेण्डा बन्दै चप्परगौडी–घुइँयाबारी सडक राँझा, १२ कात्तिक (रासस) ःबाँकेको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश

बसाइँसराइँले उजाडिएका घर

बागलुङ नगरपालिका–८ सिगाना बौडैचौरमा बसाइँसराइँका कारण उजाडिएका खाली घर । पछिल्लो समय सिगानामा घरहरु खाली हुँदै गएका छन् । तस्बिरः खेमराज गौतम÷ रासस बर्दियाका किसानलाई धान भित्र्याउन चटारो बर्दिया, १२

अरुण किनारकोे शिला

सङ्खुवासभाको खादबारी नगरपालिका–९, तुम्लिङटारको अरुण नदी किनारमा सुरक्षा गरेर राखिएको शिला । मनकामनाको उत्पत्ति थलो भनेर प्राचीन समयबाटै पूजाआजा हुने यो क्षेत्रको किनारमा मनकामना मन्दिरको पनि निर्माण भएको छ ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर र कुम्भकर्ण हिमाल

ताप्लेजुङको सुकेटार विमान स्थलबाट देखिएको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर र कुम्भकर्ण हिमाल । तस्बिर ः दिलकुमार लिम्बू÷रासस फूल व्यवसायीलाई भ्याइनभ्याइ बेदकोट, ८ कात्तिक (रासस):कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई

ताप्लेजुङको फुङ्लिङमा आफ्ना आमालाई सघाउन चर्खामा धागो बेर्दै बालक

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ न्युरोडस्थित अल्लो कपडा उद्योगमा आफ्ना आमालाई सघाउन चर्खामा धागो बेर्दै बालक । तस्बिर ः दिलकुमार लिम्बू, रासस पालासँगै चिया खाने मट्काको माग खजुरा, ७ कात्तिक (रासस) ः

ठाडा लस्कर घरहरू र बेसीमा झुलेका पहेँलपुर धानका बालाहरू

पर्वतको बिहादी गाउँपालिकामा पर्ने वहाकीको खाल्टा गाउँ । खेतका फाँटमा झुलेका धानको बाला र ठाडै लस्कर मिलेको सुन्दर घरहरू । तस्बिर ः सुमन जङ्ग थापा, रासस समानुपातिक मतपत्र आइपुग्यो दमौली,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।