फोटो ग्यालेरी

पाख्रीबासमा तिहारको झिलिमिलि(फोटो)

धनकुटा । नेपाली हिन्दुधर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारमा अन्य ठाउंहरुमा जस्तै धनकुटाको पाख्रीबास बजारलाई पनि झ्याप्पै छोएको छ । तिहारको औपचारिक दिन आज सुरु भएसंगै घरहरु झिलिमिलि बत्तीले सजाएको देखिन्छ

देउसी खेल्दै

बागलुङ बजारको आवारोडमा देउसी खेल्दै । यमपञ्चक सुरु भएदेखि बागलुङ बजारमा देउसीभैलो खेल्न थालेका छन् । तस्बिर ः डम्मर बुढा मगर/रासस पालैपाले रोटी पकाउन व्यस्त महिला टीकापुर, ६ कात्तिक (रासस):नेपालीको

कृषि प्रधान देशका बालकहरु हलोजोती खेल्दै

धादिङ गजुरीगाउँपालिका–१ मूलपानीमा कृषि प्रधान देशका बालकहरु हलोजोती खेल्दै । तस्बिर ः शर्मिला तिमल्सिना, रासस गाईपालनले बनायो आत्मनिर्भर दोधारा चाँदनी, ५ कात्तिक (रासस) ःकञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाईगाईपालन गरेपछि

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर– ३ मा रहेको चोलुङ पार्क । यहाँ मौसम खुलेसँगै यो पार्क हेर्न आउने आन्तरिक पर्यटक बढ्न थालेको छ । तस्बिर ः बाला भट्टराई/रासस मादल बनाउन भ्याइनभ्याइ

काठैकाठ प्रयोग गरेर निर्माण गरेको भूकम्प प्रतिरोधी घर

नुवाकोटको किस्पाङ गाँउपालिका–५ मा निर्माण गरिएको काठको घर । विसं २०७२ को भूकम्पपछि भूकम्प प्रतिरोधी घर निर्माणका क्रममा नुवाकोटका विभिन्न स्थानमा करिब १०० परिवारले काठैकाठ प्रयोग गरेर घर निर्माण गरेका

पाथीभरा मन्दिर क्षेत्रबाट देखिएको कुम्भकर्ण हिमाल

ताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । अहिले कुम्भकर्ण (फक्क्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो

ताप्लेजुङको फुङलिङमा सयपत्री फूल

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तिहारको लागि किसानले रोपिएको सयपत्री फूल । तस्बिर ः दिलकुमार लिम्बु, रासस नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन काठमाडौँ, २ कात्तिक

ताप्लेजुङमा अलैँची छोराउँदै किसान

ताप्लेजुङको फुङ्लिङ नगरपालिका– ६ बिहीबारेस्थित अलैँची भट्टीमा सुकाउँनका लागि अलैँचीको थुङ्गाबाट दाना छोराउँदै एक किसान । तस्बिर ः दिलकुमार लिम्बू÷रासस आचारसंहिता कार्यान्वयन गर्न दल र उम्मेदवारलाई आयोगको निर्देशन काठमाडौँ, २

तिहार नजिकिएसँगै ढकमक्क फुलेको मखमली फूल

मोरङको सुन्दरहरैँचा– ७ स्थित गोठगाउँमा तिहार नजिकिएसँगै ढकमक्क फुलेको मखमली फूल । लामो समयसम्म पनि नओइलिने यस मखमली फूलको विशेषता छ । यमपञ्चक पाँचौँ दिन भाइटीकामा यस फूलको विशेष रहिआएको

ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको तोक्मे डाँडा बजार

मौसम खुलेसँगै ताप्लेजुङको भिन्तुना डाँडाबाट देखिएको फुङलिङ नगरपालिका वडा नं ४ अवस्थित तोक्मे डाँडा बजार । तोक्मे बजारमा प्रत्येक शनिबार हाट लाग्ने गर्दछ । तस्बिर ः दिलकुमार लिम्बु, रासस ‘जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।