धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो । यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । विक्रम सम्बत २०१९ साल
मध्ये पहाडी राजमार्गको पाँचथर–भोजपुर खणडमा अबस्थित धनकुटाको ब्यपारीक केन्द्र हिले बजार । यो बजार भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ्ग र पाँचथरको ब्यपारीक केन्द्र हो । तस्वीर: नारायण कुमार राई / धनकुटा
सिमेन्टको टायल छापेर चिटिक्क पारिएको धनकुटा नगरपालिकाको कार्यालय परिसर । चालु आर्थिक बर्षमा करिव १० लाखको लागतमा उक्त नगरपालिका परिसरको सुधार गरिएको कार्यालयका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले जानकारी दिनुभयो
धनकुटा बजारको पुजारी टोल स्थित पराम्परागत घरमा खरले घरको छानो छाउँदै स्थानिय आठपहरीया जातिहरु । यी जातिहरुको मुलघर (पुजा गर्ने घर)मा जस्ताले घर छाउन हुंदैन । तस्वीर : नारायण कुमार
हलो बोकेर काम गर्न खेततर्फ लाग्दै कालीकोटकी स्थानीय किशोरी । तस्बिर: रुपेन्द्र ऐडी, कालीकोट, रासस
बन्दागोभीको बेर्नामा हजारीबाट पानी लगाउँदै धनकुटा छ थर गाउँपालिका स्थित जोरपाटी गाउँकी एक महिला । धनकुटामा ५ सय ६० हेक्टरमा बन्दा खेती हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ
घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाद्वारा सन्चालित ३ महिने सिलाईकटाई तालिममा सिक्दै सिकाउँदै महिलाहरु । चालु आवमा कार्यालयले खर्च गर्ने ५ करोड २० लाख ९८ हजार मध्ये चालु आवमा
वीरगन्जको घण्टाघर चोकस्थित लिंकरोडमा आइतबार दिउँसो फेला परेको शंकास्पद झोलाको निरीक्षण गर्दै नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरीका अधिकारीहरु । तस्बिर : विजयकुमार महतो पर्सा, रासस
आसन्न निर्वातनका लागि धनकुटा नगरपालिकाको एक गाउँमा मतदान सम्बन्धि शिक्षा दिंदै निर्वाचन कार्यालय धनकुटाका कर्मचारी तथा स्वयंसेवकहरु । आसन्न निर्वाचनका लागि ९५ हजार ३ सय ६७ मतदाता भएको धनकुटामा १
नयाँ बर्षमा धनकुटाको गुराँसेमा रहेको चियाबारीमा घुम्दै आन्तरिक पर्यटक । नयाँ बर्षमा धनकुटाको बिभिन्न स्थानमा पर्यटकहरुको भीड लाग्ने गरेको छ । तस्वीर : नारायण कुमार राई / धनकुटा खबर ।