सवारीमा आवगमन गर्ने यात्रुहरुलाई लक्षित गरेर धनकुटाको बसपार्कमा बेच्नका लागि राखिएको स्थानिय स्तरमा उत्पादित र आयातित बिभिन्न बस्तुहरु । धनकुटा नगरपालिकाले बसपार्क क्षेत्रका बिभिन्न ४४ ब्यक्ति तथा संस्थाहरुलाई भवन र
धुलाम्मे काठमाडौँ काठमाडौँको चावहिलस्थित सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको हुँदा धुलो उडाउँदै गुडेका सवारी साधन । हिलोमा गुडेका सवारी साधन काठमाडौँको चावहिल नजिक सडकमा मेलम्ची खानेपानीको पाइप बिछ्याएको हुँदा धुलो
पूर्वको पर्यटकीय नगरी भेडेटार बजार चौकमा बेच्नको लागि नर्सरीबाट ल्याएको बिभिन्न जातका फूलहरु मिलाउँदै साँगरी गढी गाउँपालिका भेडेटार ४ की अपर्ना सुब्बा । भेडेटार आउने पर्यटक र कोशी राजमार्गको धरान–धनकुटा
धनकुटाको तमोर नदीको एक भंगालोमा माछा मार्न जाल हान्दै एक मछुवारा । चीसो पानीमा पाईने तमोर नदीको स्वादिलो माछा प्रति केजी रु ५ सय देखि १ हजार २ सय सम्म
धनकुटाको साबिक महाभारत गाबिसको लेउती बेंसीबाट मुलघाट बजारमा बेच्नको लागि ज्ञमरा जातको उखु लैजाँदै महिलाहरु । कोशी राजमार्गको धरान–धनकुटा स्थित तमोर नदीको मुलघाट क्षेत्रका उखु बेचेर उक्त स्थानका २ दर्जन
धनकुटा साँगुरीगढी गाउँपालिकाको सिम्सुवा स्थित चैते धान रोप्दै किसानहरु । जिल्ला कृषि कार्यालय धनकुटाको तथ्यांक अनुसार अहिले धनकुटामा दुई हजार नौ सय ४९ हेक्टरमा धान खेती हुने गर्दछ । तस्वीर:
प्रधानमन्त्री कृषि जोनका रुपमा घोषित तरकारी खेती पकेट क्षेत्रका रुपमा रहेको धनकुटाको सिंघुवा स्थित सब्जी खेतीले भरिभराउ एक गाउँको सुन्दर दृष्य । धनकुटाबाट बार्षिक रुपमा निकासी हुने २ अर्ब ५३
संखुवासभाको टुटे देउरालीका रहेका तिनजुरे गैरकाष्ठ वन पैदावर तथा हाते कागज उद्योगमा पारम्परिक काठको फ्रेममा बनाएको तयारी कागज निकाल्दै उद्योगका एक महिला कामदार । २०६३ सालमा संखुवासभाको १३ र तेह्रहथुमको
पानीको अभाव पुरा गर्न बर्खाको समयमा पोखरीमा जम्मा गरेर राखिएको पानी घर लैजानको लागि गाग्रीमा पानी भर्दै धनकुटाको शहिद भूमी छिन्ताङ्ग गाउँपालिका स्थित छिन्ताङ्ग गाउँको एक महिला । घरभित्रको धुवाँ,
आसन्न स्थानिय तहको चुनावका लागि खुलाईएको म्यादी प्रहरीका लागि धनकुटाको टुँडिखेलमा लाईन बसेर परीक्षा दिदै आवेदक युवायुवतीहरु । बढ्दो बेरोजगारका कारण धनकुटामा म्यादी प्रहरीमा तन्नेरीहरुको आकर्षण बढेको छ । पूर्वाञ्चलबाट