बैसाख ३१ मा हुन गईरहेको चुनावको लागि अस्थाई प्रहरी(म्यादी प्रहरी) मा जागिर खान लाईन बसेका युवायुवतीहरु । धनकुटाबाट १ हजार ६ सय ९७ले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी
जंगलबाट खोजेर ल्याएको लालिगुराँस फूल गाडिमा आएका यात्रुहरुलाई बेच्न सडक किनारमा ग्राहकको पर्खाईमा बसेका उदयपुर–ओखलढुंगा सडक खण्डको च्यास्मीटार १ बोझे गाउँका बालबालिकाहरु । उक्त सडक खण्ड भएर तराई–पहाड आवतजावत गर्ने
जंगलबाट गाईबस्तुलाई खुवाउन हरियो स्याउला घाँस ल्याउँदै उदयपुर कटाहारी नगरपालिकाको मरुवा गाउँका महिलाहरु । तस्वीर: नारायण कुमार राई / धनकुटा खबर ।
उदयपुर त्रियुगा नगरपालिकाको साविक वडा नं.६ हाल १३ स्थित त्रियुगा नदी किनारमा चराईरहेका फुलझोर गाउँका किसानहरुका गाई÷गोरुहरु । उक्त गाउँमा सामुहिक गाई गोठालो गरिदिए बापत एक गाई÷गोरु बापत किसान तथा
धनकुटा खबर, चैत १३,तेह्रथुम । मध्ये–पहाडी राजमार्गको तेह्रथुम–धनकुटा खण्डमा अबस्थित नेपालको घोषित नमुना शहर बसन्तपुर बजारलाई पर्यटर्नको माध्यमद्वारा आर्थिक टेवा दिन ढुंगे बगैचा सन्चालनमा ल्याईने भएको छ । धनकुटा, तेह्रथुम
बिक्रीका लागि तराईका बिभिन्न बजार पठाउन गाउँबाट किसानले ल्याएको साग खरिद गरेर राख्दै धनकुटाको सिंधुवाकी एक महिला खरिददार । धनकुटाबाट बार्षिक ४ करोड ४७ लाख भन्दा बढीको २ हजार ४
बिक्रीका लागि राखिएको बिभिन्न फूलका बिरुवाहरु देखाउँदै धनकुटाको पात्लेखोला स्थित धर्मगंगा फलफुल नसरीका एक कर्मचारी । नर्सरीले प्रति गोटा रु ३५ देखि ७ हजार सम्म मूल्यको एक सय भन्दा बढी
कल्भट निर्माणको विषयमा भारतीय सीमा सुरक्षा बलले प्रहार गरेको गोली लागी मृत्यु भएका कञ्चनपुरको पुर्नबास नगरपालिका-८ आनन्द बजारका शहिद गोविन्द गौतमका शोकसंतप्त परिवार । तस्बीरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस
आफ्नो बारीमा लगाएको तेलहन बाली तोरी उखाल्दै धनकुटाको बेलाहारा गाउँका एक किसान । जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा बार्षिक ८ सय ६० हेक्टरमा ५ सय ६० मेट्रिक
इटहरीको रामधुनी नगरपालिका–१ मा रहेको सरस्वती निमाविका बालबालिका हावाहुरी चल्दा पढाइ नै नहुने कक्षा कोठामा बसेर अध्ययन गर्दै । तस्बिर: याम प्रधान, इटहरी, रासस