स्वास्थ्य/जीवनशैली

सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ७ माघ । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने

जिल्ला अस्पताल लमजुङमा ‘हेल्लो डाक्टर’ सेवा सुरु

लमजुङ, ७ माघ/लमजुङलगायत छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित देखिनुको साथ स्वास्थ्य संस्थाहरुमा कोरोनाको आंशका भएका विरामी आउन थालेपछि जिल्ला अस्पताल लमजुङले ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको तेस्रो

धनकुटामा १३ सहित प्रदेश १ मा आज १०६० जनामा संक्रमण

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको

कोरोना संक्रमणको ग्राफ बढ्दो, झापामा स्वास्थ्य मापदण्डको छैन पालना

झापा, ६ माघ/जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो

धनकुटामा आज एकैदिन २६ जनामा कोरोना पुष्टि

धनकुटा । धनकुटामा आज एकैदिन २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पिसिआर परिक्षणको आधारमा १२ जनामा र एन्टिजेन परिक्षणको आधारमा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ

कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

विराटनगर, ५ माघ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड

धनकुटामा १५ सहित प्रदेश १ मा आज ८९१ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण

२४ घन्टामा नेपालमा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाकाे मृ’त्यु

काठमाडौं, ५ माघ/नेपालमा पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना

कोरोनाविरुद्धको खोप लगाउन छुट्नु भयो कि ?

काठमाडौं, ५ पुस /सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाइदिएको छ । पहिलो र दोस्रो डोज खोप लगाएका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर पनि लगाइदिइरहेको सरकारले सबैलाई खोप लगाउन

धनकुटामा कोरोनाको सक्रिय संक्रमित संख्या २८ पुग्यो

धनकुटा । धनकुटामा कोरोनाको सक्रिय संक्रमित संख्या २८ पुगेको छ । पछिल्लो पटक एकै दिन धनकुटा नगरपालिकामा १२ जनाको पिसिआर परिक्षण गर्दा १२ जना कै पोजिटिभ र एन्टिजेन परिक्षणमा ८



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।