स्वास्थ्य/जीवनशैली

फरक शैलीमा कोभिड उपचार गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र

चितवन,पश्चिम चितवनको भरतपुर महानगरपालिका—१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि आएका बिरामीलाई जिल्लाका

कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

राँझा, कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस महामारी तीव्र रुपमा

बैतडीमा यात्रुको पनि कोरोना परीक्षण

बैतडी, बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ । जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले

कोरोना परीक्षणको दायरा बढाइने

कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना(कोभिड–१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।

गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

बाँके, बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गर्नु भएको छ । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो

धनकुटाका १२ सय ४७ जनाले लगाए कोरोना भाईरस विरुद्धको भेरोसेल खोप

धनकुटा । धनकुटाका १२ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् । हिजो र आज जिल्लामा सञ्चालित खोप कार्यक्रम अन्र्तगत उल्लेखित संख्याका नागरिकले खोप लगाएको स्वास्थ्य कार्यलय

दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाए

काठमाडौँ, काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु

भेन्टिलेटरसहितका स्वाथ्य सामग्री हस्तान्तरण

झापा, आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्था ललितपुरले आज यहाँका दुई पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । विर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुवै संस्थाले संयुक्तरुपमा एक÷एक थान भेन्टिलेटर,

अस्पताल आउने सङ्क्रमित सङ्ख्या घटे संगै अस्पतालको अत्यासपूर्ण अवस्था मा सुधार

बागलुङ, महिना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना सङ्क्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अ,भा,व । ‘आइसीयू’मा ग,म्भी,र बिरामीको चाप। दैनिकजसो सङ्क्रमितको मृ,त्यु, । अस्पतालको दृश्य देख्दा

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

ताप्लेजुङ, बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।