स्वास्थ्य/जीवनशैली

धनकुटाका १५ जना संक्रमित कोरोनालाई जित्दै डिस्चार्ज, थप ८४ जनामा संक्रमण पुष्टि

धनकुटा,जेठ ५ । धनकुटाका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार कोरोनालाई जितेर मंगलवारमात्र १५ जना डिस्चार्ज भएका हुन्

थप दुई नयाँ भेरियन्टको कोरोना संक्रमण नेपालमा फेला

काठमाडौं । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका

अहिले सम्मकै उच्च : धनकुटाका ४६ सहित प्रदेश १ मा आज थपिए १ हजार २०६ संक्रमित

विराटनगर । धनकुटाका ४६ सहित प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा

व्यवस्थापनका अभावमा गाउँघरमा फैलिँदै सङ्क्रमण

सर्लाही, दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि

कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने

काठमाडौँ,कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

काठमाडौँ, काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन

धनकुटामा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुदै

धनकुटा,४ जेठ । धनकुटामा सोमबार एकै दिन १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा गरिएको परिक्षणमा ५१ महिला र ५३पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल

सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने

डोटी, जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । दिपायल सिलगढी नगरपालिकाको पहलमा

कोरोना कहरले सुत्केरीलाई सास्ती

टीकापुर, कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार

चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

मध्यपुरथिमि, चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।