धनकुटा खबर, चैत १० । जिल्लाको सर्वसाधारणलाई कोरोना भा,ईरसको सं,क्रमणबाट ब,च्न आज धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गर्दै सावुन पानीले हात धुने ठाउँ स्थापना
काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको सं,क्रमण देखिएको पुष्टि गर्नु भएको छ
काठमाडौं । होटेल व्यवसायी महासंघका सचिव समेत रहेका प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका छन् । भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका
एपी । कोरोना भाइरसविरु,द्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो
धनकुटा खबर, ३ चैत्र । लायन्स क्लव धनकुटाले जिल्ला अस्पताल धनकुटामा संचालित नव-शिशु-स्याहार केन्द्रमा चिकित्सकिय सामग्री उपलब्ध गराएको छ । धनकुटा अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालमा ज,न्मने शि,शुको उपचारमा प्रयोग
काठमाडौं । विश्वमा कोरोना भा,इरसको सं,क्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृ,त्यु भइसकेको छ । चीनबाट देखिएको कोरोना भा,इरस अहिले युरोप र अमेरिकामा भ,याव,ह
काठमाडौं । ललितपुरकी मुना बिएम बि,ग्रिएको दाँत मिलाउन २०७५ चैतको दोस्रो साता वीर अस्पताल पुगिन्। चिकित्सकले उनको दाँत बाँ,ध्नुपर्ने बताए। तर उनले पालो नै पाइनन्, उपचार गर्न पर्खनुपर्ने भयो। उनले
काठमाण्डाै : कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी
काठमाडौँ । पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भा,इरस भएको पु,ष्टी भएको । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना सं,क्रम,ण भएको फारो नगरपालिकाका मेयर
काठमाडौं, ०२ चैत । झापाका एक व्यक्तिलाई कोभिड-१९ अर्थात कोरोना भा,इरस स,ङ्क्रम,णको आश,ङ्कामा उपचारका लागि आइतबार काठमाडौँ ल्याइएको छ । ती व्यक्तिमा कोरोनासँग मिल्ने लक्षण देखिएकोले काठमाडौ ल्याइएको बताइएको छ