स्वास्थ्य/जीवनशैली

धनकुटाको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना सं,क्रमण नभएको पु,ष्टी

धनकुटा खबर, १९ चैत । कोरोना भा,इरसको सं,क्रमणको आ,शंका गरी जिल्ला अस्पताल धनकुटाको आइसोलेसन वार्डमा राखिएका धनकुटा नगरपालिका ८ का एक यूवकको कोरोना सं,क्रमण नभएको पु,ष्टी भएको छ । पोर्चुगल

धनकुटामा पोर्चुगलबाट फर्किएका एक जना आईसोलेसनमा

धनकुटा खबर, चैत १७ । धनकुटाका एक व्यक्तिलाई आईसोलेसनमा राखिएको छ । पोर्चुगलबाट १५ दिन अघि नेपाल फर्किएका धनकुटा नगरपालिका ८ का ती व्यक्तिलाई जिल्ला अस्पताल धनकुटामा आईसोलेसनमा राखिएको हो

भारतमा मजदूरी गरेर आएका पुरुष घर गएपछि परिवार नै बिरामी

सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भ,र्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई

धनकुटाको श,हिदभुमि-१ मा क्वारेन्टाइन डेक्स स्थापना

धनकुटा खबर । विश्वभर सं,त्रा,सको रुप लिएको नोवेल कोरोना भा,ईरसको रो,कथाम र नि,यन्त्रणका लागि धनकुटाको शहिदभुमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन डेक्स स्थापना गरेको छ । सहिदभुमी गाउँपालिका वडा

कोरोना स,ङ्क्रमित युवक भन्छन्,- उपचार त परको कुरा तातोपानी समेत पाइँन

सीताराम ओझा, कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएका कोरोना भाइरस (कोभिड १९) स,ङ्क्रमित युवकले उपचार नपाएको गु,नासो गरेका छन् । ३४ वर्षीय युवकले आफ्नो अवस्था समान्य रहेको तर कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

काठमाडौं, १४ चैत । कोराना भाइरस (कोभिड–१९) को थप एक जनामा स,ङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४

आफू कोरोनाबाट ब,च्न सफल भएर घर फर्केकोमा खुशी व्यक्त गर्दै भगवतीले दिईन यस्तो सुझाव (भिडियो सहित)

काठमाडौ । बेलायतमा रहेकी भगवती रानाभाट कोरोनाभाइरस सं,क्रमित रहदा आफ्नो पिडा फेसबुक मार्फत पोखेकी थिईन । अहिले उपचार सकाएर घर फर्केकी भगवतीले नेपालीहरुलाई कोरोनाभा,इरसबाट बच्न केहि सुझाव दिएकी छिन् ।

थप एकमा देखियो कोरोना सं क्रमण

बुनु थारु काठमाडौँ — नेपालमा कोभिड १९ (कोरोना भाइरस) को अर्का एक जना सं क्रमित भेटिएका छन् । यससँगै कोरोना संक्र मितको संख्या तीन पुगेको छ । बुधबार तेस्रो केस

कोरोना सं,क्रमित १९ वर्षीया यु,वतीको अवस्था कस्तो छ ? – यसो भन्छन् डा. पुन (भिडियो सहित)

काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भा,इरस (कोभिड १९) का सं,क्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि

नेपालको कोरोना भा,इरस परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो – विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भा,इरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।