स्वास्थ्य/जीवनशैली

कोशी प्रदेशमा बैशाख यता डेङ्गीबाट १ हजार २ जना संक्रमित

धनकुटा,१० भदौ । लामखुट्टेको टोकाइ बाट सर्ने डेङ्गी बाट कोशी प्रदेशमा गत बैशाख यता एक हजार दुई जना संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका

मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन ।  अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री

घरघरमै पुगेर उपलब्ध गराउदै आएको निःशुल्क उपचार सेवा प्रभावकारी

सुरुची भण्डारी, बारा । बाराको निजगढ नगरपालिकाले घरघरमै पुगेर सर्वसाधारणलाई उपलब्ध गराउदै आएको निःशुल्क उपचार तथा परामर्श सेवा प्रभावकारी बनेको छ । बिरामीहरुले घरमै उपचार सेवा प्राप्त गर्न थालेपछि स्थानीय

नेपाल पनि मंकीपक्सको जोखिममा छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले नेपालपनि मंकीपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै गएको बर्ष नेपालमा एक ६० बर्षिय विदेशी महिलामा मंकीपक्स देखिएको भन्दै नेपालमा पनि यसको

हेटौँडा अस्पताल प्रशासनको कार्यकक्षमा तालाबन्दी

हेटौँडा । हेटौँडा अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार, बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३ सय शैय्या बनाउने प्रक्रिया शुरु

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री

नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

विराटनगर । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित

मोरङको पथरी शनिश्चरे नगर अस्पतालकै कर्मचारीको औषधी पसल अवैध

मोरङ । मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम) ले आफ्नो घरमै अवैध रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ । पथरी शनिश्चरे ७ स्थित बकैना

लुम्बिनी प्रादेशिक अस्पताल मेसुबिहीन, स्वास्थ्य उपचार प्रभावित

प्रेरणा नेपाल,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्टबिहीन हुँदा दैनिक कामकारबाहीमामा असर परेको छ। करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आएको छ।  आठ सयभन्दा बढी कर्मचारी

क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्दै,कोशी प्रदेशको धनकुटामा

चितवन । चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । अस्पतालका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।