साहित्य

बैरागी काइँलालाई पहिचान सम्मान, पहिचान युवा सम्मान गीलु रातोसलाई

लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिइने गर्दछ। वि.सं. २०८१/२०८२ (सन् २०२४/२०२५) को

पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता

धनकुटा,८ मंसिर । धनकुटाको पर्यटकिय नगर पाख्रीबास नगरपालिका ४ मा नवनिर्मित पाख्री पार्कमा कवि रोशन परियारको “पाख्रीबास” कविता शिलालेखीकरण गरिएको छ । पाख्रीबास नपा ४ निवासी कवि परियारद्वारा लिखित ‘पाख्रीबास’

स्रष्टा समाज कोशी प्रदेश अध्यक्षमा मार्सेली चयन

विराटनगर । सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’को अध्यक्षतामा नेपाल स्रष्टा समाज कोशी प्रदेशको पुनर्गठन गरिएको छ । आइतबार विराटनगरमा सम्पन्न प्रथम साधारणसभाबाट मार्सेलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति

बहुभाषिक साहित्यकारको सम्मानमा भेटघाट तथा परिचर्चा कार्यक्रम

विराटनगर । बहुभाषिक साहित्यकार सन्तोषकुमार पोखरेलको स्वागत तथा सम्मानमा विराटनगरमा साहित्यिक भेटघाट तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाज कोशी प्रदेशले खोटाङ सामाजिक सेवा मञ्चको कार्यालयमा आयोजना

विराटनगर स्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः सुवेदी निर्विरोध निर्वाचित

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्वाचित भएकी छन् । शनिबार विराटनगरमा सम्पन्न २१ औं साधारणसभाबाट सुवेदी तीन वर्षका लागि निर्विरोध निर्वाचित भएकी हुन् ।

३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका मायालु प्रथम

धरान । विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३४ ओैँ राष्ट्रिय कविता महाेत्सवमा इलामका ऋजन मायालु प्रथम भएका छन् । स्व. विमल गुरुङको ५४ औं जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय

विराटनगरमा अतिथि साहित्यकारको सम्मानमा भेटघाट तथा सिर्जना वाचन

विराटनगर । काठमाडौंबाट आएका साहित्यकारहरुको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको सम्मानमा साहित्यिक भेटघाट तथा

धनकुटामा चियासँग कविताको ३३ औं श्रृङ्खला सम्पन्न

धनकुटा । धनकुटामा प्रत्येक शुक्रबार चियासँग कविता हुँदै आएको । पछिल्लो समयमा चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ । रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता

रूपक अलांकारको `शान्त शर्बरी´ लोकार्पित

काठमाडौं, २२ भदौं ।  छन्द कविता र गजललेखनमा सक्रिय रूपक अलङ्कार नयाँ कवितासङ्ग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ राजधानी काठमाडौँमा लोकार्पण गरियो ।

नेपालमा पहिलाे पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न

काठमाडौं, १५ भदाैं । नेपालमै पहिलो पटक ‘गजल, सङ्गीत र ललितकला उत्सव’ सम्पन्न भएको छ ।   १४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।