मुख्य

कांग्रेसबाट फुत्कियो ग्रामथान र नलगाड, दुवै पालिकामा माओवादीको शानदार जित

काठमाडौं । नेपाली कांग्रेसको विरासत भत्काउँदै मोरङको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । कांग्रेसका बलराम सरदारलाई भारी मतले पछि पार्दै माओवादीका उम्मेदवार नमोनारायण माझी विजयी भएका हुन् ।

प्रधानमन्त्रीसँग को को जाँदैछन त चीन ?

काठमाडौं, १७ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीको आज चीन भ्रमण जाँदैछन् ।   गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्दै सो टोलीमा

प्रधानमन्त्री ओली प्रतिनिधिमण्डल सहित आज चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जादैछन्। चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जान लागेका

ओखलढुंगाको मैलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले

मन्त्रिपरिषद् बैठकमा बिआरआइ बारे छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।   भोली देखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।    प्रधानमन्त्रीको

पर्यटन मन्त्री पाण्डेको मितव्ययी निर्णयः १२ करोड बढीको छपाई प्रज्ञा छापाखानाबाटै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकाएका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय  गरेको छ।  आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा

काठमाडौंमा मतगणना आज रातीवाट नै गरिने, सर्बदलीय बैठक बस्दै

काठमाडौं, १७ मंसिर । काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ ।    काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६

उप निर्वाचनः मतदान प्रक्रिया सम्पन्न, आजै रातीवाट परिणाम आउने

काठमाडौं, १६ मंसिर । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।   आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।   प्रमुख

जापान काण्ड सर्वोच्चमा, एमाले पुर्व मन्त्री अधिकारीको मुद्दा दरपीठ

काठमाडौं, १६ मंसीर । कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) का प्रदेश सांसद सांसद लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध हालिएको रिट दरपीठ भएको छ।   सर्वोच्च अदालतले आइतबार वरिष्ठ अधिवक्ता

स्थानिय तह उपनिर्वाचन: ४५ प्रतिशत खस्यो मत

काठमाडौं, १६ मंसिर । स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ ।   आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।   निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।