मुख्य

शरणार्थी प्रकरण प्रमुख नाइके दुलाल र भण्डारीलाई समान ४ बर्ष कैद सजाय

काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ ।   

भोलि देखि उपभोक्ताले पुरा सिलिन्डर पाउने, मुल्य २०६० पर्ने

काठमाडौ, ३० असार । उपभोक्ताले भोलिबाट फुल सिलिन्डर ग्याँस पाउने भएका छन्।   नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा सहज भएको भन्दै भोलीवाट उपभोक्तालाई पुरा सिलिन्डर दिन लागिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणलाई २ वर्ष, टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा नेकपा (एमाले)का नेता तथा पूर्वउपप्रधानमन्त्री

पूर्वी क्षेत्रमा मनसुनी प्रभाव पर्न सक्ने,जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज पनि मनसुन प्रभाव पर्न सक्ने भन्दै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, सशस्त्र प्रहरीलाई विपद् भत्ता र निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, सशस्त्र प्रहरीलाई विपद् भत्ता र निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कृषि, सुरक्षा, खेलकुद, नागरिक उड्डयन र मिटरब्याज पीडितसँग सम्बन्धित पाँच

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक केही बेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो। समसामयिक राजनीतिक घटनाक्रम र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न बैठक

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

काठमाडौं, ३० असार। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय  खारेज गरेको छ ।   मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले

सप्तकोसीमा पानीको बहाव बढ्दै, कोसी ब्यारेजका २० वटा ढोका खोलियो

सुनसरी। लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न थालेको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी निर्देशिका बनाइने

काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले आज सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो ।

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं, २९ असार ।  प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।   मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो ।   नवनियुक्त अध्यक्ष श्रेष्ठले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।