काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको
काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनमा आवद्ध चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सत्ता सहकार्यबारे ८ बुँदे सहमति भएको हो ।
काठमाडौँ, २१ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को
काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरुको काम कारबाहीबाट सन्तुष्ट छैनन् । गत बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा
विजयपुर । प्रदेश एकककाे नाम ‘काेशी’ राखेको विराेधमा बिहीबार प्रदेशभर विराेध प्रदर्शन हुने भएको छ । प्रदेश सभाले इच्छाविपरीत आजकै दिन गत वर्ष ‘काेशी’ नाम राखेकोमा असन्तुष्ट पहिचानवादीहरूले विराेध सभासहित
विजयपुर । धरान एक्स्पाेकाे ब्यानरमा लेखिएको ‘काेशी’ प्रदेशको नाम पहिचानवादीहरूले हटाएका छन् । सञ्जालमा ब्यानरमा ‘काेशी’ लेखिएकाे भेटेपछि उनीहरूले विराेध गर्दै हटाएका थिए । ‘काेशी लेखेको पाएपछि हामीले विराेध गर्दै
काठमाडौँ, २९ माघ : गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी
काठमाडौं,२६ माघ । कोशी प्रदेश सरकार र प्रदेश पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । बिहीबार बसेको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकार समक्ष
काठमाडौँ, २६ माघ : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको
काठमाडौँ, २५ माघ : नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको