मुख्य

राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं, १७ असार । राष्ट्रियसभाको बैठक बस्दैँछ ।   संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ ।    आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौं, १७ असार । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् ।   संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।     जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणाली मार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली

दार्चुलाको दुम्लिङमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न,सांसद हर्क साम्पांगले गरे उद्घाटन

दार्चुला । दार्चुलाको दुम्लिङमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ। श्रम संस्कृति पार्टीको श्रमदान र स्थानीयवासीको सहयोगमा निर्माण गरिएको उक्त पुलको आज पार्टीका अध्यक्ष हर्कराज राईले उद्घाटन गरेका

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय

नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं, १६ असार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन ।    रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति

सिंगो युरोप गर्मीको चपेटामा, फ्रान्समा मात्रै १ हजार बढीको मृत्यु

पेरिस, १५ असार । युरोप हाल रेकर्ड तोड्ने गर्मीको चपेटामा परेको छ।   दक्षिणपश्चिम युरोपबाट सुरु भएको यो गम्भीर गर्मीको लहर अहिले पूर्वी युरोपसम्ममा फैलिएको छ, जसले दैनिक नयाँ तापक्रम

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि आज विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

भोजपुर र इलाम सहित देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्द

धनकुटा,१५ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण केही राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। भोजपुरमा बाढीका कारण सडक अवरुद्ध भोजपुर नगरपालिका–५ बोखिम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।