मुख्य

ध्वजे डाँडामा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण

धनकुटा । धनकुटाको सांगुरीगढी गाँउपालिका ५, डाँडाबजार, फुकुदेन (ध्वजे डाँडा)मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङको हस्तवाहुलीबाट प्रतिक अनावरण

विवादै–विवादबीच चोलेन्द्र सर्वाेच्च नफर्की बिदा

काठमाडौं, २७ मंसिर  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । एक वर्षयता विवाद र महाअभियोगको सामना गरेका जबरा ६५ वर्षे उमेरहदका कारण मंगलबारबाट सेवानिवृत्त

अध्यादेश विरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौं, २७ मंसिर । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।  व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय

धनकुटा सहिदभूमिको खाल्सामा दुई दशकपछि कालोपत्र

धनकुटा, २७ मङ्सिर । शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका

प्रदेश १ ले द्व’न्द्वकाल र जनआ’न्दोलनका शहिदका परिवारलाई १ लाख दिने

काठमाडौं, २७ मंसिर । प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेश आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाती आन्दोलनमा परि शहिद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले

दुधकोसी जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन माग

खोटाङ, २६ मंसिर  । ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् । बहुचर्चित दुधकोसी जलाशययुक्त

दोस्रो नेपाल मिडिया अवार्ड हुने, आफ्ना समाचार पठाउन आह्वान

काठमाडौं, २५ मंसिर । सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले

धनकुटामा बढ्दै मानव अधिकार उल्लंघनका घटना

धनकुटा,२४ मंसिर । धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा बृद्धि भएको पाइएको छ । ७४ औं विश्व मानव अधिकार दिवसको अवसरमा धनकुटामा भएको मानव अधिकारको अवस्था, नागरिक समाजको भूमिका र नेपाल

समानुपातिक सांसदको सूची टुङ्गो लगाउँदै दलहरु

काठमाडौँ, २४ मङ्सिर (रासस) :समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।