मुख्य

वामपन्थी नेता कुँवरको निधन

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला,

भाडाका घरमा गाउँका ‘सिंहदरबार’

सन्तोष गौतम म्याग्दी, १२ माघ । म्याग्दीका अधिकांश स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । पालिकाको पूर्वाधार बनाउनतर्फ जनप्रतिनिधिको ध्यान नपुग्दा सेवा प्रवाहमा असहज हुनुका साथै भाडाका

अब धनकुटा नगरका भुमिहिन, सुकुम्वासी र अब्यबस्थित बसोबास गरिरहेकालाई व्यवस्थापन गरिने

धनकुटा खबर । धनकुटा नगरपालिका क्षेत्रमा भुमिहिन, सुकुम्वासी र अव्यवस्थित् वसोवास गरिहेकाहरुलाई आगमी असार मसान्तसम्ममा व्यवस्थापन गरिने भएको छ । भुमी सम्वन्धि समस्या सामाधान आयोगले धनकुटा नगरपालिकामा आयोजना गरेको सर्वपक्षिय

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा

कर्मचारीको राजीनामा र अवकाशपत्रबारे नयाँ व्यवस्था : अब स्थानीय तहबाटै स्वीकृत

काठमाडौं, १० माघ । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत अब स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

काठमाडौँ, ९ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो ः प्रम

काठमाडौँ, ८ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पुर्याउन सक्षम भएको बताएका छन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला

भेडेटार छेऊ मृ त पुरुष फेला, पहिचान खुल्न सकेन

शर्मिला राई, धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक पुरुष मृ,तवस्थामा फेला परेकाछन् । तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने करिव

के छ धारा ७६ र ८५ मा?

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुईवटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छन्। उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।