मुख्य

यी हुन तराई डुबाउन नेपाली भूमिमा भारतले बनाएको २० वटा बाँधहरु, कहिले कसरी बाँधिए ? यस्तो छ राष्ट्रघातको विवरण…

यतिबेला अविरल वर्षाका कारण नेपालको तराई क्षेत्र डुवानमा परेको छ । हजारौं नेपाली नागरिक विस्थापित भएका छन् भने बाढीका कारण अर्वाैंको क्षति भएको छ । भारतले नेपालसँग सम्झौता गरी बनाएका

संशोधन प्रस्ताव अब प्रक्रियामा अघि बढ्छ, हामी अवरोध गर्दैनौं, तर पारित गर्न दिँदैनौं : ओली

काठमाडौं, १ भदौ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र, र निर्वाचन आयोगवीच सहमति भएको रिपोर्टर्सक्लबमा खबर छ ।

अब पनि भारतले बाँध भत्काउन मान्दैन भने अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्नुपर्छ : मिना पुन (भिडियो सहित)

काठमाडौं । व्यवस्थापिका संसदमा तराई डुबाउनेगरी सीमामा एकतर्फी बनाइएका बाँध भत्काउन नमाने भारतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी लडाइँ लड्ने प्रस्ताव आएको छ । संसदको बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मिना पुनले भारतले

यसरी सुरु भएको थियो डा. केसीको अनसन, यस्तो छ उनको अनसन श्रृंखला…

धनकुटा खबर । नेपालमा सबैभन्दा धेरै अनसन बस्ने को हो भनेर कसैले सोध्यो भने त्यसको सजिलो उत्तर भनेकै डा. गोविन्द केसी भन्ने आउँछ । यो प्रश्नको उत्तर दिन बालबच्चासमेत अभ्यस्त

आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर सहयोग गर्ने चीनको घोषणा

काठमाडौँ, ३१ साउन । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ आज

विपत्तिमा परेकाहरुको उद्दारको लागि नेपाली सेनाले गर्यो यस्तो प्रशंसनीय काम – हेर्नुहोस् भिडियो सहित

काठमाडौं, साउन ३० । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार हालसम्म चार हजार ५००

‘नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न सक्दैन’

काठमाडौं, साउन ३० । विभिन्न दलका नेताहरुले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै दुई देशको सम्बन्धलाई अझै घनिष्ट र सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार रिपोर्टस् क्लबले राजधानीमा

कोशी ब्यारेजलाई लिएर विवाद बढिरहदा भारत सरकारले मातहतका निकायलाई दियो यस्तो निर्देशन !

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गर्नुभएको छ । आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका

दबावपछि भारतले लक्ष्मणपुर बाँधको ढोका खोल्यो, कोशी व्यारेजको ५६ वटै ढोका खोल्ने तयारी

काठमाण्डौ । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको आग्रह पछि भारतले बाँकेको लक्ष्मणपुर बाँधको ढोका खोलेको छ । परराष्ट्र मन्त्री महराले आफुले भारतलाई सबै बाँध खोल्न आग्रह गरेको र

इटहरीमा सात जनाको शव पानीमा भेटियो, मोरङमा दुई हजार परिवार विस्थापित, दुई फिट पानी जमेपछि हवाईसेवा अवरुद्ध

इटहरीमा सात जनाको शव पानीमा भेटियो विराटनगर, २८ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।