काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा
काठमाडौं, ८ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
पांचथर । पाँचथर प्रहरीले भरुवा बन्दुक र छर्रा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ७ गते बिहान करिब ६:४० बजे कुम्मायक गाउँपालिका–२ गौरी गाउँ क्षेत्रमा भरुवा बन्दुक
मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी
काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।
सुनसरी । झुम्का कारागारबाट फरार रहेका लागुऔषध तथा जबर्जस्ती करणी मुद्दाका एक कैदी पक्राउ परेका छन्। प्रहरीका अनुसार गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–८ निवासी ३०
इलाम । इलाम नगरपालिका–८ बज्रदेवीमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साउन ७ गते दिउँसो करिब १ बजे झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज
सञ्जय मिश्रा/रौतहट, ७ साउन। भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी सम्हालिरहेको सशस्त्र प्रहरी बल फेरि विवादमा तानिएको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक गणेश बोहराले कथित तस्करसँग संवाद गरेको भनिएको
मुकेश कुमार यादव / सिरहा, ७ साउन । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ नगद घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्।