समाचार

नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत

नयाँदिल्ली, ८ साउन । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ।   सो क्रममा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले इजलास नम्बर १ मा भ्रमणमा आएका

खुकुरी प्रहार गरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर

सञ्जय मिश्रा.रौतहट, ८ साउन।  रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान भएको खुकुरी प्रहारको घटनामा एक महिलाको मृत्यु भएको छ।  घटनामा संलग्न आरोपितलाई स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उनी पनि

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार, घटनामा संलग्नको खोजी तीव्र

सञ्जय मिश्रा, रौतहट, ८ साउन। रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालो मसी प्रहार गरिएको छ।   गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेर

जोरपाटीबाट एसएलआर राइफलका ६ राउण्ड गोली सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एसएलआर (SLR) राइफलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल घर भई हाल जोरपाटी

घरमाथिबाट पहिरो खस्दा बाजुराका १३ घरधुरी विस्थापित, ८३ जना सुरक्षित स्थानमा सारिए

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडका १३ घरधुरी जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका

२० वर्ष कैद सजायका फरार प्रतिवादी २३ वर्षपछि म्याग्दीबाट पक्राउ

म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय गुनबहादुर पुर्जा रहेका छन्।

१० वर्ष कैद सजायका फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

मकवानपुर । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ सल्ले निवासी अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङ रहेका छन्।

मोरङमा मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडक खण्डमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ

ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार

बाबुको चक्कु प्रहारबाट घाइते छोराको उपचारकै क्रममा मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय सरोज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।