पत्रपत्रिका

चुनावमा हार बेहोरे पछि माओवादी केन्द्रमा शुरु भयो यस्तो बहस, प्रचण्डले दिएनन कुनै प्रतिक्रिया

काठमाडौं, ४ साउन । सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा

कस्ता छन् प्रभाकर ? यस्तो छ गृहमन्त्री शर्माको नालेबेली, श्रीमतीले समेत यस्तो भनिन्

कस्ता छन् प्रभाकर ? चक्रपाणि खनाल, माओवादी नेता २५ वर्ष भयो संगत गरेको, म उहाँलाई हरेक मोर्चामा परिणामकेन्द्रित र सफल देख्छु । अलि छिटो रिसाउनुहुन्छ । टिमवर्क राम्रो छ, तर

बल्ल टुंगियो मन्त्रालय भागवण्डा ! माओवादी र कांग्रेसले यसरी लगाए भागबण्डा !

काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण

एकै खाटमा आमासँगै सुतेकी छोरी गायब भएपछि…

कोहलपुर, ३ साउन । बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको

देउता खुसी पार्न छाउगोठ : भन्छन,- मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ

दैलेख, ३ साउन । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ

“कम्युनिष्ट बिरुद्ध डाँको छोडेर ह्वा-ह्वा रुने लेखक” भनेर ओलीले कसलाई संकेत गरेका हुन् ? के लेखेका थिए र ओलीले यसो भने ?

काठमाडौं ३ साउन । बैदेशिक रोजगार व्यबसायी संघको नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा कार्यक्रम आयोजना गरियो । बैदेशिक रोजगार व्यबसायीलाई बधाई र शुभकामना दिने

नयाँशक्ति संघिय समाजवादी फोरमसँग विलय : बाबुराम उपेन्द्रलाई अध्यक्ष मान्न तयार

काठमाडौं, साउन ३ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । नयाँ शक्ति नेपालका संयोजक

देउवाको किचन क्याबिनेटमा किचलो

काठमाडौं, ३ साउन । प्रधानमन्त्री भएको डेढ महिना बित्न लागेको छ, तर शेरबहादुर देउवाले मन्त्रिमण्डल बिस्तारको त कुरै छाडौं, आफ्नै सचिवालय समेत बनाउन सकेका छैनन् । एक महिनापछि परराष्ट्र सल्लाहकारमा

आजसम्मकै गंभिर चेतवानी दिदै भारतलाई चीनले किन यस्तो भन्यो ? के युद्ध शुरु हुने स्थिति भएकै हो त ?

चीनले आफ्नो भू–भागमा गैरकानुनी रूपमा बसेका भारतीय सेना तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ । भारतीय सेना चीन, भारत र भुटानको सीमा डोक्लामबाट नहटाए लाजमर्दो स्थितिको सामना गर्न तयार रहन

बम फाल्ने प्रहरी हवल्दार अब बन्नेभए साब !

काठमाडौं, साउन २ । निर्वाचन बिथाेल्न अज्ञात समूहले प्रहार गरेको बम जोखिम मोलेर हातैमा समार्इ फाल्ने प्रहरी हवल्दारलाई दूर्गाबहादुर रानालार्इ गृहमन्त्रीले असईमा बढुवा गर्ने भएका छन्। नयाँ पत्रिकाको न्युजरुममा अाज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।