पत्रपत्रिका

भारतको लखनउमा कोरोना सं,क्रमित भे,टिएसँगै नेपालको सीमाव,र्ती क्षेत्रमा क,डाई

काठमाण्डौं, २९ फागुन । भारतको उत्तर प्रदेशस्थित लखनउमा पनि कोरोना भा,इरसको सं,क्रमण देखिएसँगै नेपाल-भारत सी,मामा क,डाई गरिएको छ । क्यानडाबाट लखनउ आएकी एक म,हिलामा कोरोना भा,इरसको सं,क्रमण पुष्टि भएसँगै सीमामा

पूर्व-प्रशासकदेखि जनताका आशाका केन्द्र ‘बसन्त’

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले आफ्ना मन्त्रीहरुलाई कार्ययोजना निर्माण गर्न अह्राए । प्रधानमन्त्री ओलीको निर्देशनपछि मन्त्रीहरुले योजना निर्माण गरेर कार्यान्वयनमा लागे । तर, सवै मन्त्रीहरुको काम प्रधानमन्त्रीलाई चि,त्त बुझेन ।

राष्ट्रपति र प्र चण्डबीच एकघन्टा भे टवार्ता

काठमाडौं, फागुन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ। शीतल निवास पुगेका दाहाल र राष्ट्रपति भण्डारीबीच एक घन्टा कुराकानी भएको दाहालको

‘मा स्टर की’ गा यव भएपछि पे ट्रोलमा म ट्टीतेल मि साउने क्रम बढ्यो

काठमाडौं, फागुन २९ । इन्डियन आयल कर्पोरेसन (आइओसी) को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ। मट्टीतेल मिसाइएका डिजेलका थप २०

किसानलाई प्रतिअन्डा तीन रुपैयाँ घा टा

काठमाडौं,फागुन २९ ।  पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा

आरजु देउवाको युलेन्स स्कुलले कक्षा १ कै विद्यार्थीबाट अ सुल्छ मासिक ४० हजार

काठमाडौं, फागुन २९ । राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गैरनाफामूलक संस्थाको रूपमा सञ्चालित छ । पूर्वसांसद आरजु

प्रधानमन्त्रीलाई सं क्रमणको आ शंका

काठमाडौं,फागुन २९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा सं क्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्या क्टेरिया’ को सं क्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न

बा लविवाह रो क्न कार्डमै बेहुला-बेहुलीको जन्ममिति

काठमाडौं, फागुन २९ । उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया

ना इट ट्याक्सी चालक भन्छन्ः होलीको दिन गु न्डाले हा नेको च क्कु स मात्दा झन्डै औंला छि नेन

काठमाडौं, फागुन २९ । नुवाकोटका दीपक तामाङ काठमाडौंमा राति राति ट्याक्सी चलाउँछन्। अर्थात् उनी नाइट ट्याक्सी चालक हुन्। उनी काठमाडौं आएर ट्याक्सी चलाउन थालेको दस वर्ष भइसक्यो। आज बिहीबार प्रकाशित शुक्रबार

कोरोनाको त्रा स : इटालीका १५ सय नेपालीको अ वस्था कस्तो छ?

काठमाडौं, फागुन २९ । इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएएन इटालीका उपाध्यक्ष छबिलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमन नजिकका क्षेत्रमा कोरोना प्रभाव न्युन छ। यो खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।