काठमाडाैं,फागुन २९ । नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् । उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं, फागुन २९ । डिसेम्बरको अन्त्यतिर चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) सं क्रमण विश्वका १ सय २० मुलुकमा पुगिसकेको छ। पछिल्ला दिन यसले युरोपमा म हामारीको रूप लिँदै छ।
काठमाडौं । प्रहरीले अहिलेसम्म औपचारिक रूपमा विप्लवको विवरण सार्वजनिक गरेको छैन। न त उनी रहेको स्थानबारे नै जानकारी दिन चाहन्छ। तर, अनौपचारिक रूपमा भने पार्टी प्रतिबन्ध भएपछि विप्लव नेपाल र
काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ३७ जनाको विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरेको छ भने पाँच जना सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा अर्थ मन्त्रालयका सहसचिव डा.
काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ । सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र
काठमाडौं । केही हप्ता अगाडीदेखि नेपालमा कोराना भा,इरसको सं,क्रमणको बारेमा आवश्यक भन्दावढी च,र्चा छ । होटलमा, पाठशालामा, चियागफमा, भेलामेलादेखि हरेक मानिसहरुको ज,मघ,टमा कोरोनाले राम्रै स्थान ज,माएको छ । कोरोना सं,क्रमणबाट
काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि ब,न्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्र,वेशमा रो,क लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम
काठमाडौं, फागुन २७ । नेपालको पहिलो श्र म गन्तव्य मुलुकका रूपमा रहेको कतारले नेपालीहरूलाई यात्रामा प्र तिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन्।
काठमाडौं, फागुन २७ । अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटकपटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ। ६ चैतबाट सुरु हुने एसइई परीक्षाका